
pku
sbs
Pes
Rgp1
cjs
Unsku
Ggp
Djs
Rgp
Lnp
Sgr
Pbu
Gfs
Srbpu

Ksm
Rgu
Ssm
Gst
Sbs
Rgu
Vor
nsb
Hal
Ggd
Tsm
Sls
Bbu
Rgs
Pvg
Wsp
Rsb
Bbbpu
Asm

bbt
Ptm
Mks
Pls
sab
Rpp
Gsb
Jmb
Jmb
Rmb
Abd
Bml
Syp
काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले नेपाल थप १४ जना नयाँ कोरोना संक्रमित भेटिएको आफ्नो आधिकारीक फेसबुक पेज मार्फत जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लामा संक्रमित हुने पुरुषहरु ३४, २९, २६, २२, २५, २०, ४० र २९ बर्षीय छन्। यस्तै चितवन जिल्लामा २७ वर्षीय पुरुष र ६३ बर्षिय महिलामा संक्रमण देखिएको हो।एकैदिन ठूलो संख्यामा कोरोनाको संक्रमण देखिएको नेपालमा पहिलोपटक हो । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३० पुगेको छ। अहिलेसम्म संक्रमितमध्ये एकजना मात्र निको भएर घर फर्केका छन्। बाँकीको उपचार चलिरहेको छ।कैलालीको धनगढीमा ५ जना, टेकुस्थित अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, वीरगञ्जमा ४ जना र बाग्लुङमा २ जना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
