
Rbs
mbd
Gisld
Ksm
Gmk
Sds
Mbdvs
Pbu
Anm

Ksm
Asm
Sls
Ssm
Gst
nsb
Bbbpu
Bbu
Wsp
Sbs
Rgu
Hal
Rgs
Vor
Pvg
Rsb
Rgu
Tsm
Ggd

Rmb
Jmb
Syp
Jmb
Rpp
Ptm
bbt
Gsb
Pls
Bml
Mks
sab
Abd
प्यूठान । बन्दाबन्दीले समस्यामा परेकाहरुलाई घरसम्म पुग्नका लागि गाडीको व्यवस्था गरिएको छ ।अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले काठमाडौंमा भएका प्यूठानीहरुलाई घर फर्कन गाडिको ब्याबस्था गरिएको हो।प्यूठान फर्किनेहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेल,अधिबक्ता एबं नेपाली काँग्रेसकी युवा नेत्री निमा गिरी सहितका व्यक्तिहरुले पहल गरेका हुन् । गृह जिल्ला फर्कन चाहेमा हाल कायम भएको भाडाको ५० प्रतिशत छुटको ब्याबस्था समेत मिलाईएको छ । कांग्रेस नेता समेत रहेका डा.पोख्रेलले प्युठान फर्कन चाहनेहरुलाई बुधवार सांझ ४ बजेसम्म सम्पर्क गरी नाम टिपाउन समेत सार्वजनिक अपिल गरेका छन् ।तर, बसमा जादा मास्क लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु आफै लिएर आउन अनुरोध समेत गरिएको छ।
प्यूठानका नौ वटै स्थानीय तहले जिल्ला बाहिरबाट आउने जो सुकैलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने प्रावधान बनाएका छन् ।
घर जान इच्छुक जो सुकैले पनि निम्न ब्याक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन।
१. गौमुखी गाउँपालिका साथिहरुले सम्पर्क: मेघराज पुरी (९८५११४०८२२), निमेष के सि (९८५१२३०२७५)
२. झिमरुक गापाको साथिहरुका लागि: निमा गिरी (९८४३०९४८९४), शिवराज पोखरेल (९८५१०१६३७३) सुमन न्यौपाने (९८५१२१६३५३)
३. नौबहिनी गापाको लागि: सुबास के सि ( ९८५११२८६३७) नबिन क्षेत्रि ( ९८४१५०९९४२)
४. मल्लरानी गापाको लागि: प्रकाश शर्मा ( ९८४१५०९९४२), जगन्नाथ श्रेष्ठ ( ९८५१०७१०१९)
५. प्युठान नगरपालिकाको लागि: विरेन्द्र थापा ( ९८६९८७९७०८) कुमार आचार्य ( ९८५११७४३९९), हरि प्रसाद पोखरेल ( ९८५१०३०३३५))
६. एेरावती गापाको लागि: प्रविण ज्ञवाली ( ९८४३३०६५४१) पाण्डव पौडेल ( ९८५११३४७२२)
७. स्वर्गद्वारी नगरपालिकाको लागि: दुर्गा भण्डारी ( ९८५११९३०९१), टेकराज भण्डारी ( ९८४७५०५४५४)
८. माण्डवि र सरुमारानी गापाको लागि: भुवन ठेडि ( ९८६०३३४३५१) माधव अधिकारी ( ९८५१०८११६८)
