चिनिया नागरिकलाई कारबाहीको माग गर्दै कपिलस्तुमा प्रर्दशन

कपिलवस्तु ।  चिनीया नागरिकलाई कारबाहीको माग गर्दै कपिलवस्तुको तौहिलावामा प्रर्दशन गरिएको छ । कोरोना भाईरसका कारण लकडाउनको उल्लघन गर्दै स्वदेश फिर्ताको माग गर्दै सिहंदरबार अगाडी बिरोध प्रर्दशनका क्रममा नेपाल प्रहरी माथी हातपात गर्न चिनियालाई कार्वाहीको माग गर्दै सभ्य प्रर्दशन गरीको हो । तौलिहवा स्थित प्रशासन कार्यालय अगाडी सामाजिक दुरी कायम गरी ५ जना युवाहरुले छातीमा […]

रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गयो

रोल्पा : चट्याङ लागेर रोल्पामा बिहीबार दुई जनाको ज्यान गएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्पमा  चट्याङ लागेर स्थानिय ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबहादुर पुनको मृत्यु भएको हो । विक र पुन छिमेकी हुन् । बिहान साढे ८ बजे परेको चट्याङले दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।चट्याङमा परी विक […]

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।आज पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् […]

जंगली च्याउ खाँदा आमा छोरीको ज्यान गयो

अर्घाखाँची । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देउरानी बिरामी परेका छन । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटीमा उनकी ७ वर्षीय छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती उपचारको क्रममा मृत्यु भएको […]

बाँकेमा थप ७ संक्रमित

बांके। नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि […]

तीन दिन सम्म निषेधित क्षेत्र घोषणा

बाँके । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर न्यूनिकरण गर्न तथा स्वाब परीक्षणलाई प्रभावकारी बनाउन बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई मंगलबारदेखि तीन दिन सम्म निषेधित क्षेत्र घोषणा गरिने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी कुमार खड्काको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय/सर्वपक्षीय बैठकले कोरोना भाइरस संक्रमण दर न्यूनिकरणका साथै संक्रमितको कन्याक्ट ट्रेसिङ र स्वाब […]

प्युठानमा एक हजार बढी क्वारेन्टाईनमा

प्युठान ।जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण भएका क्‍वारेन्टाइनमा बस्नेको संख्या एक हजार नाघेको छ। जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ४९ पुगेको हो । तीमध्ये १ हजार ९ जना क्वारेन्टाइनमा छन् भने ४० जना होम क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक […]

कोरियाका सर्वोच्च नेता किम सार्वजनिक सभामा देखिएपछि

काठमाडौं । पश्चिमा र अमेरिकि मुलुकहरुले मृत्युको अफवाह फैलाइएका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–२० दिनपछि सार्वजनिक कार्यक्रममा देखापरेका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित देखापरेका हुन् । उनी सार्वजनिक कार्यक्रममा देखिएपछि मृत्यु अफवाह सकिएको छ । आफ्नै हजुरबुवाको स्मृतिसभामा उपस्थित नभएपछि उनीमाथी […]

लागुऔषध ओसारपसार गर्ने तीन पक्राउ

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षीय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षीय पवन घले छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट […]

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पा।  जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको पुष्ठि गर्नुभयो । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका- ७ का १४ वर्षीय लाेकिराम डागी, ११ वर्षीया बिमला डागी,५ वर्षीय विजय खत्री र साेही गाउँपालिका- ४ का १३ वर्षीय गाैरव नेपाली […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]