चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको गुनासो

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात,गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । देउखुरीमा गढवा गाउँपालिका -१,टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् । त्यस्तै चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै गुणस्तर नभएको […]

श्रम संस्कृति पार्टीद्वारा उपाध्यक्ष लामालाई गर्‍यो निलम्बन

काठमाडौं । श्रम संस्कृति पार्टीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय […]

कोरिया पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने लामिछाने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका वडा नम्बर -३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं […]

राप्तीको ज्ञानोदय मावि पत्थरगढवाको ४४ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ पत्थरगढमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सब कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय प्रशासन जिम्मेवार रहेको बताएका छन् । त्यस्तै उनीहरुले अभिभावकहरु पनि आफ्ना बालबालिकाको आनीबानी सुधार गर्न र शैक्षिक […]

नेकपाका युवा नेता भिम ओलीद्वारा दाङ-१,बाट आफ्नो उम्मेदवारी रहने घोषणा

दाङ । नेपाली कम्युनिस्ट पार्टीका युवा नेता भिम ओलीले दाङ क्षेत्र नम्बर १,बाट आफ्नो उम्मेदवारी रहने बताएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुक वालमा आफ्नो बिचार पोष्ट गर्दै आफू आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा लड्न सबै दृष्टिकोणबाट योग्य रहेको उनको दाबी छ । तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत सहभागी भएका […]

हर्क साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष लामा पक्राउ

काठमाडौँ । रान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ति,देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले जानकारी दिए । २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना […]

रुकुमपूर्वमा दुई थान भरुवा बन्दुक र बारुद सहित ३ जना पक्राउ

दाङ । रुकुमपूर्वमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर –८,बाट भरुवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–८,खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा,४३ वर्षीय यमप्रसाद पुन र ४८ […]

दाङ जिल्लामा एम्बुलेन्स भाडादर निर्धारण

दाङ । एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो । एम्बुलेन्सको भाडा मनोमानी ढङ्गले आफू खुसी लिने गर्दा त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने गरेको जनगुनासो बढेपछि २०८२ असोजको २९ गते बसेको समितिको बैठकले भाडादर निर्धारणका लागि जिल्ला […]

राप्ती उवा संघले पुस २५ गतेदेखि महोत्सव लगाउदै,मुख्य आकर्षक जलपरि ल्याइने

दाङ । देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ । लुम्बिनी प्रदेशको […]

मिर्गौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई ९३ हजार बढी आर्थिक सहयोग

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो । प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:- १. महेन्द्र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]