
Gsb
mss
Ssb
gis
Rsb
Csb
Ppu

Ssb
Tsb

Nps
Rgu
दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात,गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ ।
देउखुरीमा गढवा गाउँपालिका -१,टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।
त्यस्तै चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै गुणस्तर नभएको बस्नेतको पीडा सुनिन्छ । सम्बन्धित निकाय किन मौन छ ? किन नियमन हुँदैन यस्ता होटललाई ?
