
Csbus
Ssbus
Gsl
Pbu
gms
Jsbus
syysr
Ratbs
Ddhbs
Bksbus5
Rbs
dsbus
Nssbus7
Gsbus
Amb
Syees

Ssm
Pvg
Rgu
nsb
Rgu
Rsb
Sbs
Bbu
Asm
Wsp
Vor
Gst
Sls
Tsm
Rgs
Ggd
Bbbpu
Hal
Ksm

sab
Mks
Jmb
Gsb
Rmb
Syp
Jmb
Pls
Bml
bbt
Abd
Ptm
Rpp
काठमाडौँ । रान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।
कुमार, विश्वक्रान्ति,देवराज लामा भन्ने लामालाई काठमाडौँको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एआईजी मनोज केसीले जानकारी दिए ।
२०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरिएको केसीको भनाइ छ ।
त्यस्तै उनीविरुद्ध श्यामबहादुर तामाङसहितले जाहेरी दिएका थिए। उनी ०६८ साल फागुन १५ गते काठमाडौँको बबरमहल स्थित आयल निगमको गेटमा टाइम बम विस्फोट गराइ ३ जनाको मृत्यु भएको घटनामा मुछिएका उनी ०६९ असार १२ गते पाँचथरको भुसपातेमा विस्फोटक पदार्थसहित पक्राउ परेका थिए । उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर कारागार चलान भएका थिए । केन्द्रीय कारागारबाट २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
यस्तै पाँचथर जिल्ला प्रहरी कार्यालयमा दायर भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेका उनी अहिले पक्राउ परेका हुन् ।रासस
