
Gsbus
dsbus
gms
syysr
Nssbus7
Ratbs
Gsl
Csbus
Rbs
Jsbus
Syees
Pbu
Ddhbs
Amb
Bksbus5
Ssbus

Bbbpu
Vor
Hal
Ssm
Gst
Bbu
Ggd
nsb
Rsb
Rgu
Ksm
Pvg
Asm
Tsm
Rgs
Wsp
Sls
Sbs
Rgu

Rmb
Abd
Pls
Jmb
Rpp
Mks
Ptm
bbt
Syp
sab
Gsb
Jmb
Bml
काठमाडौं । श्रम संस्कृति पार्टीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ ।
अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै लामालाई काठमाडौंको कपनबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेको थियो ।
यस्तै २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र २ जना घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
