
Usbl-7
Gsbg-3
Jsbg-7
Jsbr-3
Msbg-2
Pbu
Gsbr-6
ksbl-7
Rksr-7
Csbg-7
काठमाडौं । पर्साको धोबिनीमा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् । भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी आएपछि शुक्रबार स्थानीयले रोकेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो । ‘कुनै मान्छेलाई समात्न आएको जस्तो बुझिएको छ, म पनि त्यो दिन बाहिर थिएँ,’ चौहानले कान्तिपुरसँग […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुबिधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन्। उनले भनिन्,‘हामी चुनाव […]
दाङ । डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत जिवन पंगेनीले जैविक विविधता संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने बताए । वनलाई उपभोक्ताको जीविकोपार्जनसँग जोड्दै उद्यमशीलता विकासमा समेत ध्यान दिन आग्रह गर्दै, बजेट कार्यान्वयन गर्ने क्रममा वनको दिगो व्यवस्थापनसँगै पर्यापर्यटनलाई विशेष जोड दिनुपर्ने बताए । उनले भने ,–। ‘सामुदायिक वन भनेको सरकारी चिज रहेको […]
काठमाडौं । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै आयोगले अनुमति पाएको गाडीबाहेक अन्य गाडी प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति नलिई […]
काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रुपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ […]
दाङ । देउखुरीको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृस्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा ५ का अध्यक्ष लेख बहादुर थपा,गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने, डिभिजन खानेपानी कार्यालय दाङका सव-इन्जिनियर […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजीहरुलाई साथ लिएर रास्वपाले देश बनाउने बताएका छन् । अब देश निर्माणको जिम्मेवारी रास्वपाको काँधमा आएको उनको दावी छ । शनिबार आज चितवनमा आयोजित विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले रास्वपा २०८४ को निर्वाचनको तयारीमा केन्द्रित भइरहेका बेला जेनजी पुस्ताले सरकारमाथि हस्तक्षेप गर्दै सत्ता समीकरण नै […]
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । यदी निर्वाचन सार्ने काम भयो भने आफूहरु चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ । पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव […]
सिराहा । सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका वडा नम्बर ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत […]
दाङ । घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३औं साधारणसभा तथा नवौ अधिवेशन आज शनिबार घोराहीमा शुरु भएको छ । भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एवं खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले उपभोक्ता मैत्री कार्यक्रम गरेर […]