दाङको लमहीमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको भेला शुरु

दाङ । नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशस्तरीय भेला सोमबार दाङको लमहीमा शुरु भएको छ ।लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्,राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन् । व्यवसायीहरुको बीचको एकतालाई बलियो बनाउँदै व्यावसायिक सुरक्षालाई जोड दिइएको छ । दुई दिनसम्म […]

रुख कटान मुद्दामा राप्ती गाउँपालीका अध्यक्ष बिष्ट र ३ वडाध्यक्ष सहित ८ जना दोषी ठहर

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरण गर्ने नाममा पूर्व-पश्चिम राजमार्गका जथाभावी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जना दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनवाई गर्दै राप्ती  गाउँपालिकाका प्रकाश विष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जनालाई […]

दाङको राप्ती र लमहीबाट लागुऔषध सहित ३ जना पक्राउ

दाङ । देउखुरीको राप्ती र लमहीबाट ३ जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजी बस्ने वर्ष ३८ को इमरान सिद्दिकी हलवाई र सोही पालिकाको वडा नम्बर ८ ज्वलाहापुर बस्ने बर्ष ३८ को नुरुद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतवार अन्दाजी […]

गढवाको‌ सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

दाङ । गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नम्बर २ पचहियामा सोमबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि मंसिर महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले गढवा गाउँपालिका वडा नम्बर १ […]

काङ्ग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच महाराजगन्जमा भेटवार्ता

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार आज भेटवार्ता भएको छ । महाराजगन्जमा दुई नेताबिच भेटवार्ता भएको ओलीको सचिवालयले जनाएको छ । भेटका क्रममा एमाले र कांग्रेसले सर्वोच्चमा लैजान लागेको मुद्दासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । त्यस्तै एमाले र कांग्रेसका सांसदले संयुक्त रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको […]

राजश्व छलि गरी ल्याइएको तीन लाख बढीको सामान बरामद

दाङ । राजस्व छली गरी ल्याइएको तीन लाख बढीको सामान बरामद गरिएको छ । दाङ प्रहरीका अनुसार बिलबिजक प्रक्रिया पूरा नगरी राजश्व छलि गरी ल्याइएको तीन लाख ३० हजार ९९० रुपैंया बराबरको विभिन्न सामान बरामद गरिएको हो । कार,मोटरसाइकल वास ३०३ लिटर प्रति लिटर ३० का दरले ९ हजार ९०, ह्यान्ड वास २३० लिटर १३ […]

नेपाल विद्युत प्राधिकरणले गर्‍यो २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बण्ड निष्कासन गर्ने निर्णय गरेको छ । आइतबार ऊर्जा मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषदबाट ऊर्जा बण्ड जारी गर्न पाएको स्वीकृतअनुसार सो निर्णय गरेको हो । त्यस्तै असोज २३ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न […]

राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामा पुस १९ गते प्रकाशन हुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम यही पुस १९ गते प्रकाशन हुने भएको छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/रउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ […]

अमेरिका पठाउने लोभ देखाएर ठगी गर्ने युवक प्रहरी नियन्त्रणमा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँको भद्रकाली क्षेत्रबाट आइतबार पक्राउ […]

अधुरा आयोजना नसकिएसम्म अब नयाँ कार्यक्रममा बजेट हाल्न नपाइने

काठमाडौँ । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गरिने समपूरक र विशेष अनुदान कार्यविधिमा संशोधन गरेको छ । यसअघि २०८१ पहिलोपटक कार्यविधि स्वीकृत भएको थियो । उक्त कार्यविधिलाई अहिले संशोधन गरिएको हो । अनुदानको परिचालनलाई थप व्यवस्थित, नतिजामुखी र पारदर्शी बनाउन यो संशोधन गरिएको योजना आयोगले जनाएको छ । यो संशोधनसँगै अब अनुदानका नाममा नयाँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]