लमहीमा रास्वपा लुम्बिनी प्रदेशको समानुपातिक सांसद उम्मेदवारसँग छलफल सुरु

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल कार्यक्रम शनिबार लमहीमा सुरु भएको छ । रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरुसँग छलफल प्रक्रिया अघि बढाइएको हो । प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरुको छलफलमा सहभागिता रहेको छ । लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद […]

नेपाली कम्युनिस्ट पार्टीको काठमाडौंमा सुरु भयो र्‍याली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्‍यालीहरु निस्किएका छन् । भृकुटीमण्डपमा हुन लागेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभाका लागि काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीहरु सुरु भएका हुन् । उपत्यका तथा वरपरका जिल्लाबाट नेता–कार्यकर्ताहरु र्‍यालीसहित प्रदर्शनीमार्गमा रहेको पद्मोदय मोड नजिक बनाइएको मुख्य मञ्चतर्फ जान थालेका छन् । त्यस्तै […]

रास्वपा सभापति रवि लामिछानेद्वारा आज चितवनमा हुने सभालाई सम्बोधन गर्दै

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमुक्त भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक दौडधुपमा व्यस्त भएका छन् । त्यस्तै उनी (शनिबार) आज आफ्नो निर्वाचन क्षेत्र चितवनमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदैछन् । चितवनमा विशेष सम्बोधन रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले बिहान ११ बजे भरतपुरको चौबिसकोटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। लामो […]

काङ्ग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । बिहान ९ बजे आफ्नै निवासमा शीर्ष पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् । बैठकमा उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन् । त्यस्तै उनीहरुबिचको छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा […]

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य स्वीकार्य हुँदैन:अध्यक्ष शर्मा

दाङ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कार्य अस्वीकार्य हुने बताएकी छन्।नेपाल पत्रकार महासंघ दाङको ३३ औं स्थापना दिवसको उद्घाटन गर्दै अध्यक्ष शर्माले कुनै न कुनै बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेको उल्लेख गरिन । यस्ता गतिविधिहरूलाई पत्रकार महासंघले स्वीकार नगर्ने उनको स्पष्ट धारणा थियो । […]

लमहीको सुनचाँदी पसलमा गोली चलाउने अभियुक्त केसी सार्वजनिक

दाङ । गत मङ्सिर २० गते लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर–४,काभ्रे बस्ने वर्ष ३३ को लेखराज केसीलाई जिल्ला प्रहरी कार्यालय,दाङले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । केसीलाई शुक्रबार बिहान ७ बजे राजपुर- १ मारुनी खोलास्थित जंगलमा लुकिछिपी […]

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग गर्दै मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

काठमाडौं । धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, धानखोला–लमही सडक चार लेन विस्तार संघर्ष समिति […]

कृष्णसेन इच्छुकको शालिकमा अभियान्ता भण्डारीद्वारा नयाँ राष्ट्रिय झण्डा प्रतिस्थापन

दाङ । देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित जेन्जी चोकमा रहेको प्रगतिशील साहित्यकार तथा जनकविका रुपमा चिनिने कृष्णसेन ‘इच्छुक’को शालिकमा फहराइएको नेपालको राष्ट्रिय झण्डा बिहीबार फेरिएको छ। लामो समयदेखि प्रयोगमा रहेको पुरानो तथा जीर्ण अवस्थामा पुगेको झण्डा हटाएर नयाँ झण्डा प्रतिस्थापन गरिएको हो । गढवा गाउँपालिका निवासी युवा अभियन्ता सन्देश भण्डारी क्षेत्रीको सक्रिय पहलमा उक्त […]

गढवाका किसानलाई भिटा परियोजनाअन्तर्गत पशु आहारा मेसिन र च्याप कटर वितरण

दाङ । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार पशु आहारा दाना बनाउने मेसिन तथा घाँस काट्ने च्याप कटर वितरण गरिएको छ । बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैँसीपालक तथा पशुपालक किसानहरूलाई कृषि औजारहरु वितरण गरिएको हो। परियोजना अन्तर्गत गठन भएका पाँचवटा समूहलाई शतप्रतिशत […]

सल्यानमा प्रहरीद्वारा एकैपटक अबैध ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले एकैपटक ठूलो परिमाणमा अबैध हतियार नियन्त्रणमा लिएको छ । आगामी निर्वाचनलाई शान्तिपूर्ण,निष्पक्ष र भयमुक्त वातावरण सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानबाट एकैपटक ३३ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । त्यस्तै उनका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १०, ११ र १२ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]