लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक […]

बालेन शाहसँग वार्ताका लागि पुगे बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई बालेन्द्र शाह (बालेन)सँग वार्ताका लागि ललितपुरको ज्वागल पुगेका छन्। वार्ताका लागि भट्टराई काठमाडौं महानगरका मेयर बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । वैकल्पिक शक्ति निर्माणमा लागेका बालेन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त छन्। त्यस्तै शाहाले यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए ।

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त

काठमाडौँ । एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अग्रवालले नेपालको […]

आज क्रिसमस डे मनाइँदै सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए […]

गढवा र राजपुरका ब्यवसायिसंग आयकर,मूल्य अभिवृद्धि सम्बन्धि अन्तरक्रिया

दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुरको आयोजना तथा गढवा उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा गढवा तथा राजपुरका ब्यवसायिहरुलाइ आयकर,मूल्य अभिबृद्दी कर र आर्थिक ऐन-२०८२ का छुट सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार आज गढवामा सम्पन्न भएकाे छ ।आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनकाे अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलकाे […]

कारागारबाट भागेर एक युवकको हत्यागरि फरार रहेका कैदी आकाश रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेर फरार रहेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उक्त घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका […]

पुर्वराजा ज्ञानेन्द्र शाह भारतबाट स्थलमार्ग हुँदै श्रीमतीसहित स्वदेश फर्किए

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्ववडामहारानी कोमल शाहसहित स्थलमार्ग हुँदै बुधबार स्वदेश फर्किएका छन् । शाह आज अपराह्न साढे चार बजे झापाको बिर्तामोड आइपुगेका हुन् । त्यस्तै उनीहरु पूर्वी सिमानाका काकडभिट्टा हुँदै स्वेदश फर्किएका हुन्। उनीहरु केही दिन दमकमा रहेको आफ्नै हिमालय महालक्ष्मी चिया बगानमा रहने बुझिएको छ । शाह पुस २ गते स्थलमार्ग […]

राप्तीका कर्मचारी परिवार कल्याण कोषबाट मृगौला पीडितलाई आर्थिक सहयोग

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका कर्मचारीहरुले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषमार्फत मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कोभिड–१९ महामारीको समयमा गाउँपालिकाका कर्मचारीहरुले आपसी सहयोगको उद्देश्यले स्थापना गरेको कर्मचारी परिवार कल्याण कोषबाट राप्ती गाउँपालिका–२,बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियारलाई ६ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण […]

कर्णालीमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

हुम्ला । जमुना-हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो। त्यस्तै रास्कोट नगरपालिका- ८ अन्तर्गत पर्ने करिडोरको ‘नडी’ भन्ने स्थानमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको […]

दाङको लमहीमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको भेला शुरु

दाङ । नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेशस्तरीय भेला सोमबार दाङको लमहीमा शुरु भएको छ ।लुम्बिनी प्रदेशका निजी क्षेत्रका अगुवा तथा जिम्मेवार प्रतिनिधिहरु लमहीमा भेला भएर व्यवसायीलाई परेका पिर मर्काहरुको बारेमा एक आपसमा चर्चा मात्रै गरेनन्,राज्यलाई खबरदारी गर्नेगरी आवाज उठाएका छन् । व्यवसायीहरुको बीचको एकतालाई बलियो बनाउँदै व्यावसायिक सुरक्षालाई जोड दिइएको छ । दुई दिनसम्म […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]