Sidha Patra बुधबार, पुष ०९, २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्ववडामहारानी कोमल शाहसहित स्थलमार्ग हुँदै बुधबार स्वदेश फर्किएका छन् । शाह आज अपराह्न साढे चार बजे झापाको बिर्तामोड आइपुगेका हुन् ।

त्यस्तै उनीहरु पूर्वी सिमानाका काकडभिट्टा हुँदै स्वेदश फर्किएका हुन्। उनीहरु केही दिन दमकमा रहेको आफ्नै हिमालय महालक्ष्मी चिया बगानमा रहने बुझिएको छ । शाह पुस २ गते स्थलमार्ग हुँदै भारतको पश्चिम बंगालको सिलिगुडी गएका थिए।

यस्तै पछिल्लो समय नेपालमा बढ्दै गएको गणतन्त्र विरोधी असन्तोष र राजसंस्थाको पक्षमा देखिएको सक्रियताका बीच भएको यस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै यद्यपि,पूर्वराजाले विगतमा पनि स्वास्थ्य परीक्षण,धार्मिक यात्रा र पारिवारिक भेटघाटका लागि भारत भ्रमण गर्ने गरेकाले यसलाई विशुद्ध निजी र पारिवारिक भ्रमण हुनसक्ने अनुमान पनि गरिएको छ ।देशसञ्चार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]