ठुलो परिणाम ७५० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित २ जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए । त्यस्तै गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका वडा नम्बर –६ का […]

जिप र अटो एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । डडेलधुराको रामपुरमा अटो र जिप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे आलिताल गाउँपालिका वडा नम्बर –४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भिनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो। परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको […]

आज प्रधानमन्त्री कार्कीले निर्वाचनबारे देउवा,ओली र प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ । आज प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच निर्वाचनबारे छलफल हुने भएको छ । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेटवार्ता शीतल निवासमा भएको थियो । त्यसैको निरन्तरतास्वरुप आज प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश […]

चुरे सहकारीको १५ औं साधारणसभा सम्पन्न

दाङ । गढवा र राजपुर गरि दुई गाउँपालिकाहरुमा कार्यक्षेत्र वनाई वन,वातावरण र जैविक विविधताको संरक्षणमा कार्यरत चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था लि.को १५ औं बार्षिक साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमन्त चौधरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विरबहादुर आले मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थागत […]

दुर्गा भवानी आधारभूत विद्यालयद्वारा पहिलोपटक हाट बजार,विद्यार्थीहरुको परिकार प्रदर्शनी

दाङ । दुर्गाभवानी आधारभूत विद्यालयले हाट बजार राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा पहिलोपटक विद्यार्थी केन्द्रित परिकार प्रदर्शनी तथा उत्पादन बिक्री कार्यक्रम आयोजना गरेको छ । कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले तयार पारेका बिर्यानी–टमाटर सुप,पानीपुरी,दहीपुरी,पकौडा,बुझा, लड्डु लगायतका परिकारहरु प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । साथै विद्यालयमा उत्पादन गरिएका टमाटर,प्याज,लौका, फुल, काक्रो,फर्सी लगायतका अर्गानिक […]

बेसहारा व्यक्तहरुको सहारा बन्नु राज्यको दायित्व-नगर प्रमुख चौधरी

दाङ । हाम्रो साझा अभियान, जेष्ठ नागरिक प्रती श्रद्धा र सम्मान भन्ने मुल नारा सहित यो वर्ष मनाउन लागिएको पाचौं राष्ट्रिय जेष्ठ नागरिक दिवस लमही नगरपालिकाले पनि मनाएको छ । यो दिवसका अवसर पारेर लमही नगरपालिकाले जेष्ठ नागरिक दिवसका अवसरमा लमही नगरपालिका १ सुनडबरीमा स्थित शृजनशिल वृद्ध आश्रममा आश्रय लिई रहेका २ जना वृद्धलाई सामाग्री […]

सभापति देउवा र सञ्चारमन्त्री खरेल बीच भेट,काङ्ग्रेसको प्राथमिकता निर्वाचन

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चारमन्त्री जगदीश खरेल बीच भेट भएको छ । भेटमा देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् । शुक्रबार आज बिहान सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । ‘नेपाली काङ्ग्रेसको प्राथमिकता प्रतिनिधि सभा पुनर्स्थापना भन्दा पनि चुनाव नै […]

राजपुरमा प्रार्थना व्यवस्थापन र साङ्गितिक PT व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा २ दिने प्रार्थना व्यवस्थापन र साङ्गितिक PT तथा १ दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम बिहीबार सम्पन्न भएको छ। विद्यालयको शैक्षिक वातावरण सुधार,शिक्षकको पेशागत क्षमता विकास तथा सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयबाट मावितर्फ दुई-दुई जना र आधारभुत तहतर्फका एक–एक […]

काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १:०० बजे बैठक सुरु हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बैठकमा बिहीबार उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज […]

लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]