
Sgr
Rgp1
Djs
pku
Gfs
Lnp
Unsku
Srbpu
cjs
sbs
Pes
Pbu
Rgp
Ggp
दाङ । दाङमा घरमै घुसेर चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगद सहित पक्राउ परेका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजना नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताउनुभएको हो । शनिवार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालक तथा यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ । लमही बजारको राजमार्ग र गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग लामो […]
एजेन्सी । भारतको केन्द्रीय बैंकले २,००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न […]
विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सहित ९ जनालाई पक्राउ गरेको […]
दाङ । ईलाका प्रहरी कार्यालय गढवाले चोरी मुद्दाका फरार रहेका प्रतिवादी चौधरीलाई १८ वर्षपछि पक्राउ गर्न गरेको छ । त्यस्तै पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् । चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङद्वारा २०६० साल फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद […]
दाङ । नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन भएको छ । एकीकृत समाजवादीको घोराहीमा शुक्रबार भएको विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो । त्यस्तै पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन मगर,गणेश कुमार चौधरी र बिष्णु गुरुङ,सचिवमा जानका रेग्मी, उपसचिवमा डिलबहादुर पुन मगर,सुर्य बिसी र प्रेम […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको बन्दका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको […]
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पालीले व्यावसायिक र यात्रुको चापलाई हेर्नेहो भने देउखुरीमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् । एक सफल युवा ब्यबसायी समेत रहेका छम्पालीले आफ्नो फेसबुक वालमा ” दाङ जिल्लामा जति धेरै एयरपोर्ट बने उति राम्रो हो तर व्यावसायिक हिसाबले चल्ने प्रयाप्त यात्रुहुने भनेको देउखुरीमा […]
कंचनपुर । कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ । शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो । पीडित परिवारहरुका […]