
Unsku
cjs
Lnp
Pes
Sgr
Srbpu
Djs
pku
Pbu
Ggp
Gfs
Rgp
sbs
Rgp1

Ssm
Gst
Rgu
Sbs
Vor
Wsp
Hal
Asm
Rsb
Sls
nsb
Tsm
Rgu
Pvg
Ggd
Bbbpu
Ksm
Bbu
Rgs

Gsb
Jmb
Rpp
Abd
Rmb
Ptm
Pls
Bml
Mks
Jmb
sab
Syp
bbt
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको बन्दका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।अनलाइनखबर
