नेताले गल्ती गर्दा ताली बजाएर मात्रै पार्टी बन्दैन थापा

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिले गर्ने गलत निर्णयको समर्थन गर्न नसकिने बताउनु भएको छ । दाङको लमहीमा नेपाली कांग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि राखिएको अभिमुखीकरणलाई सम्वोधन गर्दै उहाँले गाली गरेर कांग्रेस अग्लो नहुने तर, नेताले गल्ती गर्दा ताली बजाएर मात्रै बसे पार्टी नबन्ने दावी गर्नु भएको हो । उहाँले […]

आँखाको ज्योति र दुबै मृगौला गुमाएका कार्कीले गरे सहयोगको याचना

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर बस्ने वर्ष २९ का चाम बहादुर कार्की गत २०७९ फागुन पहिलो सातादेखि दुबै मृगौला फेल भएर मृत्युसंग संघर्ष गरि रहेका छन् । वैदेशिक रोजगारीका लागि भनेर गत फाल्गुनको पहिलोहप्ता भैरहवा मेडिकलमा स्वास्थ्य परिक्षण गराउदा कार्कीलाई प्रेसर बढी देखिएको थियो । त्यसपछि कार्की आफ्नो शेरबहादुर कार्की अंकलसंग […]

विश्व वातावरण दिवस २०८० वृक्षा राेपण तथा प्राेत्साहन कार्यक्रम सम्पन्न

नुवाकोट । विश्व वातावरण दिवस २०८० वृक्षा राेपण तथा प्राेत्साहन कार्यक्रम विदुर नगरपालिका वडा नम्बर ५ माझिटार नुवाकोटमा सोमबार सम्पन्न भएको छ । विदुर नगरपालिका-५ नम्बर वडा कार्यालय र वडाकै समुन्नतबाल क्लबकाे संयुक्त आयाेजना तथा रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटकाे र च्वाडि बाल क्लवकाे संयाेजन एवं डिभिजन वन कार्यालय नुवाकाेटकाे […]

लमही नगरपालिकामा युवराज पौडेलले हाले निवेदन

दाङ । लमही नगरपालिका भित्रका सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भएको भनि लमहीका एक युवाले नगर प्रमुख सक्षम जानकारी माग गरेका छन् । लमही नगरपालिका वडा नम्बर ५ बस्ने युवराज पौडेल (opositive) ले लमही नगरपालिका प्रमुख जोगराज चौधरीलाई सरकारी सवारी साधनहरुको दुरुपयोग सम्बन्धि जानकारी उपलब्ध गराउन विभिन्न ७ बुदे माग पत्र पेश गरेका छन् । […]

द्वन्द्व पीडितहरुकाे लागि आयमुलक सम्बन्धि ३ दिने तालिम सुरु

नुवाकोट । बेलकाेटगढि नगरपालिका बाघखाेर नुवाकोटको आयाेजनामा द्वन्द्व पीडितहरुकाे लागि आयमुलक ३ दिने कुखुरा पालन सम्बन्धि तालिम आइतबारदेखि बाघखोर नुवाकोटमा सुरु भएको छ । जेठ २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमकाे उद्घघाटन प्रमुख अतिथि बेलकाेटगढि नगरपालिका नुवाकोटका उप-प्रमुख शिव प्रशाद दाहालले गर्नु भएको थियाे । कार्यक्रमकाे संयाेजन तथा सभाध्यक्षता मानव अधिकारका लागि महिला एकल महिला […]

राष्ट्रपतिद्वारा प्रमाणीकरण नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट गत बुधबार प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो । त्यस्तै राष्ट्रपति पौडेलले गैरसंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी […]

देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते

दाङ । देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् । लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको अटो एक आपसमा […]

नेपालगन्ज नाकामा एकीकृत जाँच चौकी आईसिपी सञ्चालन

बाँके । नेपालगन्ज नाकामा एकीकृत जाँच चौकी आईसिपी बिहीबारदेखि सञ्चालनमा आएको छ । आईसिपीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट ‘भर्चुअल’ माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा दुई वर्षअघि आईसिपी निर्माणको काम सुरु भएको थियो । भारतले नेपाल र भारत दुबै तर्फ एकैसाथ […]

नागरिकता विधेयक खारेजको माग गर्दै राजमो दाङले सिडियोलाई बुझायो ज्ञापन पत्र

दाङ । राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक विषयमा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख अधिकारी सुशील वैधलाई ज्ञापन पत्र बुझाएको छ । राजमो दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा कोसाध्यक्ष्य हरि खरेल, अखिल नेपाल युवक संघ पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, राजमो सदस्य रामप्रसाद पोख्रेल, मनिराम खनाल, हरि बञ्जाडे, खडानन्द खनाल, चन्द्र वहादुर नेपाली, पोषण नेपाली, अखिल नेपाल […]

ईप्रका गणेशपुरको नव निर्मित दुर्गा मन्दिरकाे एसपी बस्नेतद्वारा उद्घाटन

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत पूजापाठ गरि उद्घाटन गरेका हुन् । विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि,समाजेसेवी,समाजका अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]