भारतको ४ दिने भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परिणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट: उपस्थित […]

भारतको ४ दिने भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री प्रचण्डले जारी गरे प्रेस विज्ञप्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण परिणाममुखी भएको र विगतको भन्दा राम्रो भएको दाबी गरे । स्वदेश फर्किनेबित्तिकै त्रिभुवन इन्टरनेशनल एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भ्रमण उपलब्धिपूर्ण भएको बताएका हुन् । यस्तो छ प्रधानमन्त्री दाहालले जारी गरेको प्रेस नोट: उपस्थित […]

बालिका शिक्षा कार्यक्रमद्वारा आत्मरक्षा तालिम

नुवाकोट । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम नुवाकोटले जिल्ला प्रहरी कार्यालय नुवाकोटकाे सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरि च्वाडि पब्लिक माध्यमिक विद्यालयकाे कक्षा-१० काे ३० जना छात्रा र ३८ जना छात्रलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जना रेग्मी,प्रहरी जवानहरु कृष्ण विस्वकर्मा, सबिना चाैधरि र […]

घर बन्धकी राखेर साढे २ करोड गृहमन्त्री बादलको छोरालाई दिएको केसीद्वारा बयान

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका आरोपित रामशरण केसीले सम्पत्ति बन्धकी राखेर प्रतीक थापालाई रकम दिएको स्वीकारेका छन् । जिल्ला अदालत, काठमाडौँमा बयानका क्रममा उनले आफूले जुटाएको डेढ करोड र प्रेमराज पन्थी (जाहेरीकर्ता)बाट लिएको एक करोड समेत गरी साढे २ करोड रुपैयाँ तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई बुझाएको बताएका हुन् । केसीले बयानमा भनेका […]

प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रदर्शन गर्ने ११ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिरुद्ध नाराबाजी गर्नेहरुलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले प्रधानमन्त्री प्रचण्ड बिरुद्ध नाराबाजी गरेका थिए ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति रसुवाको अध्यक्षमा विक्रम थापा मगर

रसुवा । नेपाल मगर संघ जिल्ला समन्वय समिति रसुवाकाे ५ औं जिल्ला अधिवेशनबाट बिक्रम थापा मगर सर्व सहमत रुपमा चयन हुनु भएको छ । जेठ २० गते आजका दिन उत्तरगया गाउँपालिका वडा नम्बर-५ माझ गाँउमा रसुवा स्थित पार्कमा भएकाे अधिवेशनमा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका सदस्य भगवान राना मगरले मगरहरुकाे हक हित र […]

धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाएपछि…

धनगढी । धनगढीमा एक पुरुषले आफ्नै घरमा आगो लगाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिरबहादुर विष्टले आफ्नै घरमा आगो लगाएका हुन्। उनले मादक पदार्थ सेवन गरि दुई तले पक्की घरमा शुक्रवार राति आगो लगाएका थिए। आगो लगाउदा कोठा भित्र रहेका सोफा, वाईरिङ तार, लत्ताकपडा गरी ७० हजार बराबरको […]

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ यात्रुको मृत्यु,९०० बढी घाइते

काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै एउटा भयानक रेल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २ सय २३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो । साथै,अर्कोतर्फबाट आउँदै […]

भारतले साम्राज्यवादी रुप देखायो

दाङ । राष्ट्रघाती नागरिकता बिधेयकको खारेजी र भारतद्वारा लुम्बिनी,कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको बिरूद्ध आज राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध सभाको कार्यक्रम गरेको छ । यश अघि संसदले पारित गरेको तर तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको नागरिकता विधेयक हालै राष्ट्रपति रामचन्द्र पोैडेलले प्रमाणीकरण गर्नु भएको थियोे । अंगिकृत […]

खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा लुम्बिनीलाई नमूना प्रदेशको रुपमा अघि बढाउने पहल

दाङ । खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा लुम्बिनी प्रदेशलाई नमूना प्रदेशको रुपमा अघि बढाउने पहल थालीएको छ । त्यसका लागी भएका मुहान र स्रोतको सरक्षण, जलबायु अनुकुलन योजना,लैङगिक समानता र अपाङग तथा समोबशी सहभागिता,बिपद जोखीम न्युनिकरण स्थानिय सरकार र खानेपानी उपभोक्ताहरु बिचको समन्वयकारी भुमिका र खानेपानी स्वच्छता र सरसफाईको क्षेत्रमा महीला सहभागिता अभिबृद्धी सहित खेरजाने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]