
Pbu
Sgr
Unsku
Gfs
Ses
Pes
pku
Lnp
Djs
Rgp1
Rgp
Ggp
Srbpu
cjs

Pvg
Ksm
Rgu
Asm
Bbbpu
Ggd
Sbs
Wsp
Gst
Sls
Tsm
Rgs
Rsb
Rgu
nsb
Vor
Bbu
Hal
Ssm

Jmb
Pls
Gsb
sab
Rmb
Abd
Jmb
Mks
Syp
Ptm
Rpp
bbt
Bml
नुवाकोट । बेलकाेटगढि नगरपालिका बाघखाेर नुवाकोटको आयाेजनामा द्वन्द्व पीडितहरुकाे लागि आयमुलक ३ दिने कुखुरा पालन सम्बन्धि तालिम आइतबारदेखि बाघखोर नुवाकोटमा सुरु भएको छ ।
जेठ २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमकाे उद्घघाटन प्रमुख अतिथि बेलकाेटगढि नगरपालिका नुवाकोटका उप-प्रमुख शिव प्रशाद दाहालले गर्नु भएको थियाे । कार्यक्रमकाे संयाेजन तथा सभाध्यक्षता मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकि पाैडेलले गर्नु भएको थियाे ।
तालिम लिईसकेपछि पेशागत रुपमै अपनाई कार्य गर्नुपर्ने छ जस्काे लागि थप तालिम प्रदान गरि सक्षमता हासिल गर्नुपर्ने भएमा बेलकाेटगढि नगरपालिका सधै यस किसिमको कार्यक्रम गर्न तयार रहेकाे कुरा उप-प्रमुख दाहालले शुभकामना मन्तव्यका क्रममा राख्नु भयो ।
द्वन्द्व पीडितहरुकाे परिवारकाे आयआर्जनमा सघा पुर्याउने उद्देश्यका साथ संचाल गरिएकाे उक्त आवाशिय तालिम पश्चात् बीउ पुंजिका साथ कुखुरा र दाना दिईने जानकारि मानव अधिकारका लागि महिला एकल महिला संस्थाका प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवकि पाैडेलले जानकारी दिनु भयो ।
त्यस्तै उक्त कार्यक्रममा बेलकाेटगढि नगरपालिका नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, कार्यपालिका सदस्य गमला लामा,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जानकि मिश्र,आर्थिक विकास शाखाका दिनेश जम्कटेल,राष्ट्रिय भूमि आयाेग नुवाकोटका सदस्य सुभद्रा नेपाल,पशु प्राबिधिक तथा प्रशिक्षक नवीन पुडासैनी,प्रशान्त राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

