
ksbl-7
Gsbg-3
Jsbg-7
Pbu
Jsbr-3
Msbg-2
Rksr-7
Gsbr-6
Usbl-7
Csbg-7
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ । दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरस्थित माध्यमिक विद्यालय चैनपुरमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।सामाजिक विकास मन्त्रालय,लुम्बिनी प्रदेशबाट विद्यालयमा दुई कोठे भवन निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँ बजेट अन्तर्गत टेण्डर प्रक्रिया सम्पन्न भई निर्माण हुन लागेको भवनको शिलन्यास गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापाबाट सम्पन्न गरिएको […]
दाङ । नेपाल मगर संघ घोराही उपमहानगरको आयोजनामा पुस २५ देखि माघ १० गतेसम्म घोराहीमा माघेमेला हुने भएको छ । संघका नगर अध्यक्ष बेदबहादुर बुढा मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव सावित्रा रानाको प्रमुख आतिथ्यतामा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मेला घोराही–१४ गोरखा टोलको घोराही–लमही सडक खण्डको छेउमै हुने आयोजकले […]
दाङ । तुलसीपुरमा रहेको बेलझुण्डी संस्कृत विश्वविद्यालयका उप-कुलपतीमाथि कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । प्रहरीका अनुसार यहीँ पुष ६ गते ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीमा रहेको […]
दाङ । देउखुरीको लमहीमा लोपोन्मुख बाध्यबादन तथा पन्चेबाजा बजाउने सम्बन्धि ४५ दिने तालिम आइतबारदेखि सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय घोराही दाङको आयोजना तथा लमही नगरपालिकाको सहकार्य र नेपाल मगर संघ लमही नगर समितिको समन्वयमा उक्त तालिम सुरु गरिएको हो । तालिममा दमाहा, नर्सिंहा, झ्याली, दोलकी, ट्यामको, सहनाई लगायतको बाध्याबादन बजाउने सम्बन्धि […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न पूर्ण रुपमा सक्षम रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई अब चिन्ता नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना नेताहरुले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देश जोगाउने तागत आफूहरुमा […]
सल्यान । सल्यानमा एक हप्तादेखि हराइरहेकी एक महिला मृत फेला परेको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । त्यस्तै उनका छोरा गोपाल घर्ती र अन्य गाउँलेहरुले खोजतलासका क्रममा कपुरकोट–४ खामे लेकको थर्कोट नजिकमा फेला पारेको कपुरकोट–४ […]
दाङ । गढवा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विपद व्यवस्थापन, पूर्वतयारी,सम्भावित जोखिमको पहिचान तथा भविष्यमा आउन सक्ने चुनौतीहरुको विषयमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सहकार्य गरेर पालिकामा देखिएका विपदजन्य घटनाहरुको पहिचान,न्यूनीकरण तथा समाधानका उपायबारे छलफल गरिएको हो । कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र नेपाल […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरुमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी,धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन् । पक्राउ परेकामध्ये […]
दाङ । देउखुरीको लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएको छ । कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रुपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउदै मित्रता पूर्ण रुपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै […]