
Lnp
Sgr
pku
Rgp
Rgp1
Pbu
Unsku
Ses
Djs
Ggp
cjs
Gfs
Pes
Srbpu

Rgs
Ssm
Gst
Rsb
Ksm
Ggd
Bbu
Sls
Rgu
Asm
Rgu
Tsm
Pvg
nsb
Sbs
Wsp
Bbbpu
Vor
Hal

Rmb
Rpp
bbt
Ptm
Mks
Pls
Jmb
Gsb
Syp
Bml
sab
Jmb
Abd
दाङ । देउखुरीको लमही स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएको छ ।
कर्री सामुदायिक वन उपभोक्ता समूह दर्ता मिति २०५३ साल असार २५ गतेदेखि हालसम्म वन क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्दा छिमेकीकाे रुपमा रहेकाे अजम्मरी सामुदायिक वन उपभोक्ता समहुले सद्भाव देखाउदै मित्रता पूर्ण रुपमा सहयोग गर्दै आएकाे हुदाँ उक्त सहयोगकाे उच्च मुल्यांकन गर्दै यस समुहकाे १६ औँ वार्षिक साधारणसभाकाे अवसरमा सम्मानित भएको हाे ।
कर्री सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर खत्री, डिभिजन वन कार्यालय दाङ देउखुरी लमहीका सिनियर डिभिजनल प्रमुख जीवन पंगेनीले संयुक्तरुपमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान पत्र सहित सम्मानित गरेका हुन् ।
बुधबार कर्री सामुदायिक वन उपभोक्ता समहुकाे १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालले देउखुरी क्षेत्रमा रहेका सम्पूर्ण सक्रिय निष्क्रिय सामुदायिक वनहरुसंग समन्वय सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
