सरस्वती मावि काठेकोलका विद्यार्थीलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम दिइएको छ । भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङको संयोजमा भएको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई समसामयिक ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो । वडा अध्यक्ष रमेशकुमार पाण्डेको सभापतित्व एवं विद्यालयका […]

काङ्ग्रेसले लुम्बिनीबाट जंगलीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने

दाङ । नेपाली काङ्ग्रेसले लुम्बिनी प्रदेशबाट बासुदेव जंगली घिमिरेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई अपाङ्गता क्लस्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो । घिमिरे दाङको लमही नगरपालिका वडा नम्बर- १,का निवासी हुन् । उनी नेपाली काङ्ग्रेसका पुराना र संघर्षशील नेता मानिन्छन्। उनले पार्टीका विभिन्न तहमा रहेर लामो समयदेखि संगठन निर्माण र […]

सुर्खेतमा राउटे समुदायका युवा-युवतीलाई प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी

सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदायका युवा- युवतीहरुलाई प्राथमिक उपचारसम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा सहभागी रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत,दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अहिले कूल जनसङ्ख्या एक […]

प्याब्सनको ३५ औं स्थापना दिवसमा गढवाको गौशालालाई सहयोग

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गढवाको आयोजनामा ३५औं स्थापना दिवसको अवसरमा गढवा गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रलाई आवश्यक सामग्री सहयोग गरिएको छ । मंगलबार प्याब्सन गढवाका अध्यक्ष विकास रजौरेको नेतृत्वमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित गौशाला तथा स्थानीय प्रजातिको गाई संरक्षण केन्द्रमा पुगेर गौ माताको संरक्षण तथा सेवा गर्ने उद्देश्यसहित आवश्यक […]

सल्यान जिल्लामा एक लाख ६२ हजार बढी मतदाता कायम

सल्यान । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यान जिल्लामा एक लाख ६२ हजार बढी मतदाता कायम भएका छन् । निर्वाचन आयोगले सल्यानका एक लाख ६२ हजार चार सय ४९ जनाले मतदान गर्न पाउने जनाएको छ । यो संख्या प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा भएको चुनावको तुलनामा चार हजार सात सय ४९ ले […]

राप्ती गापाद्वारा फोहोर व्यवस्थापन केन्द्र पुनः सञ्चालन गर्न प्रदेश सरकारसँग सहयोगको माग

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनःसञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरुको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी केन्द्र पुनः सञ्चालनका लागि सहयोग माग गर्दै मागपत्र बुझाएको हो । गाउँपालिकाका अनुसार बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण फोहोरमैला […]

देउखुरी साहित्य मञ्च दाङको १९ औं वार्षिकोत्सव कार्यक्रम यहीँ पुस २६ गते हुने

दाङ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको १९औं वार्षिकोत्सव कार्यक्रम यही पुस २६ गते शनिवारका दिन लमही रातोडाँडा स्थित आफ्नै कार्यालयमा आयोजना गरिने भएको छ । सो अवसरमा १५ जना साहिहत्यिक स्रष्ठाहरुलाई सम्मान गरिने जानकारी संस्थाका सचिव बालमुकुण्द आचार्यले सञ्चारकर्मीहरुलाई दिए । संस्थाको मिति २०८२ पुस १९ गते बसेको कार्य समितिको बैठकले स्रष्ठा छनौट […]

गढवा गाउँपालिकाद्वारा अनुदानमा चुलो वितरण कार्य सुरु

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मदपुर निवासी यमकुमारी रावत मंगलवार गाउँपालिका मार्फत चुलो वितरण हुने खबर पाएर वडा नम्बर ६ को कार्यालयमा आएको बताइन् । बजारमा झण्डै ४ हजारको हाराहारी मुल्य पर्ने बिजुलीवाला चुलो ८ सय ६५ मात्र तिरेर पाउँदा आफूलाई खुसी लागेको उनले भनिन् । उनका जस्तै गढवा गाउँपालिका वडा नम्बर […]

अर्घाखाँचीबाट प्रतिनिधि सभा निर्वाचनका लागि एमालेद्वारा ५ जनाको नाम सिफारिस

अर्घाखाँची । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि अर्घाखाँचीबाट नेकपा एमालेले पाँच जनाको नाम सिफारिस गरेको छ । पूर्व पार्टी सचिव टोपबहादुर रायमाझी,जिल्ला अध्यक्ष पिताम्बर भुसाल,बिजुला रायमाझी,वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो । एमाले जिल्ला कार्यालय सचिव लिलाबहादुर बिकका अनुसार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला […]

प्याब्सन दाङले आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि तीन दिन मनाउने

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ । दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]