
Djs
Sgr
Pbu
cjs
Unsku
Pes
Ggp
sbs
Gfs
pku
Lnp
Rgp1
Rgp
Srbpu
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनीया खोलामा आगलागी हुँदा टेकबहादुर बुढाको घर जलेर नष्ट भएको छ भने अन्नपात तथा धनमाल सबै जलेर नोक्सान भएको छ । गएराति लागेको आगो नियन्त्रणमा ल्याउने काम स्थानियहरु मिलेर गर्नु भएको थियो । आगलागी कसरी सुरु भयो भन्ने कारण खुलिनसकेको र प्रहरी र जनप्रतिनिधि कोही पनि अझैं नपुगेको […]
दाङ । लमही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार एक दिने सहकारी शिक्षा कार्यक्रम लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुनीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिका सहकारी शाखाका प्रमुख महेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीको आबश्यकता,महत्व सहकारी किन भन्नेबारेमा जानकारी गराईयको थियो । कार्यक्रममा सहकारीको अर्थ,मर्म,मान्यता र सिद्धान्तहरु,सहकारीको आधारभुत कानुन र […]
नुवाकोट । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे आयाेजनामा मगर समुदायको थर, उपथर,सुचिकरण तथा पदवि बिषयक अन्तरक्रिया साथै प्रतिवेदन तयारि कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको सभाहलमा आज सम्पन्न भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक बहादुर नाम्जालि मगरले व्यानर पढेर उद्घाटन गरिएकाे उक्त कार्यक्रम नेपाल मगर संघ […]
दाङ । राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षीय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसंग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए । करिब ५:३० बजेको समयमा […]
दाङ । माछापुच्छ्र्रे बैंक शाखा कार्यालय लमहीले लमही आँखा अस्पताललाई एक लाख मुल्य बराबरको थ्रीपिस चार थान स्टिलका कुर्सी सहयोग गरेको छ । बैंकले सामाजिक उत्रदायित्य कार्यक्रम अन्तरगत शुक्रबार लमहीमा एक औपचारीक कार्यक्रमका बीच हस्तानतरण गरेको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुबेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी […]
दाङ । गढवा गाउँपालिकाको समग्र बिकासमा युवाको सहभागिता विषयक अन्तक्रिर्या कार्यक्रम बिहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका बिभिन्न वडाका युवाहरुको उपस्थिति रहेको थियो। अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको समग्र विकासका लागि सामुहिक भावनाले काम गर्नु आवश्यक रहेको बताउदै आम […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रि परिषदका एक […]
दाङ । लमहीमा रहेको स्वर्णिम देउखुरी क्याम्पसमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई एक दिने बैंकिङ साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ । बिहीबार क्याम्पसले आफ्ना विद्यार्थीहरुलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामाना गर्नु परेको आर्थिक संकट र यो संकटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा रहेको अमिलिया माध्यमिक विद्यालयको शिअस अध्यक्षमा धनबहादुर चौधरी चयन हुनु भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जीत खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौधरीलाई शिअस अध्यक्षमा चयन गरेको हो । जसको सदस्यहरुमा टेकबहादुर डाँगी,अमृता केसी, यमबहादुर वली,विर्जी विक,रमा चौधरी, रिसानी चौधरी चयन हुनु भएको छ । […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक श्रवण कुमार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-१ कठबेरुवा घर भई हाल वडा नम्बर २ बेला ( विद्यालय अगाडी) कम्प्युटर पसल गरि बस्ने आनन्द अधिकारी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले […]