
Rgp1
Unsku
Srbpu
Pbu
Rgp
Lnp
Ggp
pku
Sgr

Rgs
Vor
Pvg
Bbbpu
Hal
nsb
Gst
Rgu
Ssm
Sbs
Ggd
Rgu
Sls
Ksm
Bbu
Rsb
Asm
Tsm
Wsp

Syp
Abd
Rpp
sab
Bml
Pls
Mks
Ptm
Jmb
Gsb
Jmb
Rmb
bbt
दाङ । माछापुच्छ्र्रे बैंक शाखा कार्यालय लमहीले लमही आँखा अस्पताललाई एक लाख मुल्य बराबरको थ्रीपिस चार थान स्टिलका कुर्सी सहयोग गरेको छ ।
बैंकले सामाजिक उत्रदायित्य कार्यक्रम अन्तरगत शुक्रबार लमहीमा एक औपचारीक कार्यक्रमका बीच हस्तानतरण गरेको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक घनश्याम सुबेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो अबसरमा बोल्दै नेपाल नेत्रज्योति संघका प्रदेश कोषाध्यक्ष शाहले मन्दिरको सेवा भन्दापनि मानब सेवा उत्तम सेवा भएकोले अन्धोपनको समस्या लिएर अस्पतालमा आउने बिरामीहरुका लागी बसाईमा सहजता ल्याउन सहयोग पुगने भन्दै बैंकलाई धन्यबाद दिनु भयो । नेपाल नेत्रज्योति संघ राप्ती तथा बहादुरगज लमही आँखा अस्पतालका बरिष्ठ प्रशासक शम्सेर थापाले बैंकलाई धनयाबाद दिदै खुशि ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि माछापुछ्रे बैंकका दिनेश बोहोराले आफुहरुले बिगतदेखि नै समाजिक सेवाका लागि काम गर्दै आएकोले आँखा जस्तो सम्बेदनशिल अस्पतालमा आउने बिरामीको लागि बसाईमा प्रयोग होस भनेर सोना सहयोग गर्न पाउदा आफुलाई खुशि लागेको र यो कार्यलाई निरनतरतामा जोड्ने बताउनु भयो । कार्यक्रमको संचालन लमही आँखा अस्पतालका कार्यक्रम व्यवस्थापक टेक बहादुर चौधरीले गर्नु भएको थियो ।

