
Pes
sbs
Djs
Srbpu
Lnp
pku
Ggp
Rgp
Gfs
Unsku
cjs
Pbu
Sgr
Rgp1

nsb
Sbs
Pvg
Gst
Rgs
Hal
Ksm
Vor
Asm
Wsp
Bbbpu
Rgu
Sls
Ggd
Ssm
Bbu
Tsm
Rsb
Rgu

Rmb
Syp
Rpp
Ptm
bbt
Mks
Pls
Bml
Jmb
Abd
Jmb
sab
Gsb
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । ‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको मन्त्रि परिषदका एक सदस्यले जानकारी दिनु भयो ।
त्यस्तै प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको स्रोतले जनाएको छ । बुधबार बसेको मन्त्रि परिषदको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
