
Srbpu
Unsku
Lnp
Djs
Ses
Pbu
Ggp
Gfs
Rgp1
Pes
pku
Rgp
cjs
Sgr

Wsp
Rsb
Ssm
Tsm
Hal
Vor
Sbs
Gst
Ggd
nsb
Asm
Sls
Ksm
Rgu
Rgu
Bbu
Rgs
Pvg
Bbbpu

Gsb
Jmb
bbt
Pls
Mks
Syp
Rmb
Ptm
sab
Bml
Abd
Rpp
Jmb
दाङ । राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ बड्का घुम्ना बस्ने सुरेश चौधरीका १३ वर्षीय छोरा राहुल चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
उनी शुक्रवार मध्याह्नको समयमा साथीहरुसंग घर नजिकै रहेको राप्ती नदीमा नुहाउन गएका थिए । करिब ५:३० बजेको समयमा नुहाउदै गर्दा राप्ती नदीमा डुबेका थिए ।
त्यस्तै अहिले मृतक राहुलको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
