
Pbu
Lnp
Unsku
pku
Rgp
Sgr
Ggp
Srbpu
Rgp1

Rgs
Ksm
Pvg
Bbu
Bbbpu
Ssm
Rgu
Tsm
Sbs
Vor
Rsb
Gst
Asm
Wsp
Ggd
nsb
Hal
Sls
Rgu

Rmb
Jmb
Mks
Ptm
Pls
bbt
Jmb
Abd
Syp
Gsb
sab
Bml
Rpp
दाङ । लमही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार एक दिने सहकारी शिक्षा कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पुनीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिका सहकारी शाखाका प्रमुख महेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीको आबश्यकता,महत्व सहकारी किन भन्नेबारेमा जानकारी गराईयको थियो ।
कार्यक्रममा सहकारीको अर्थ,मर्म,मान्यता र सिद्धान्तहरु,सहकारीको आधारभुत कानुन र सहकारीको बर्तमान अबस्थाको बारेमा प्रशिक्षण दिईयको थियो । संस्थाका उपाध्यक्ष ऋषि यादबको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थामा सल्लाहकार लिला शाह लगायतले बोल्नु भएको थियो ।
