
Ses
Pes
Srbpu
pku
Unsku
Lnp
Rgp1
Djs
Rgp
Pbu
Ggp
Gfs
cjs
Sgr

Sls
Gst
Bbbpu
Rgs
Rgu
Rgu
Ksm
Ggd
nsb
Pvg
Asm
Rsb
Tsm
Sbs
Wsp
Vor
Hal
Bbu
Ssm

Abd
sab
Jmb
Gsb
Jmb
Mks
Bml
Ptm
Rpp
bbt
Pls
Syp
Rmb
दाङ । विकाशनगर टोल बिकास संस्थाले नेपाल विद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ ।
बिगत धेरै वर्ष अगाडिदेखि विकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो । घरमा भएका विद्युतीय सामग्री पानी तान्ने मेसिन,फ्रिज,पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमीले भएका सामान पनि बिग्रदै गएको टोल बासीको गुनासो थियो ।
त्यही समस्या समाधानका लागी टोलका अध्यक्ष बेचन वलीको नेतृत्वमा २०७६ सालबाट विद्युत कार्यालयमा पटक पटक ध्यानाकर्षण गराएको थियो । धेरै लामो समयपछि अहिले नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले माग सुनुवाई गर्दै भोल्टेज ब्यबस्थापन गर्नको लागि विकाशनगर टोल विकास संस्थालाई ३ वटा ट्राँन्समिटर प्रदान गरी जडान गरीदिएको थियो ।
त्यस्तै ठाँउ ठाँउमा नँया ट्रान्समिटर जडान भएपछि टोलबासि समस्या मुक्त भएका छन् । सोहि अवसर पारेर विकासनगर टोलले टोलका अध्यक्ष तथा समाजसेवि बेचन वलीको नेतृक्त्वमा बरीष्ट उपाध्यक्ष खुशलराम पुन र संस्थापक अध्यक्षको उपस्थितिमा विद्युत प्राधिकरण शाखामै गएर शाखाका प्रमुख मिथिलेस कुमार गोहिवारलाई टिका तथा खादा र प्रशंसा पत्रले सम्मान गरेको हो ।
यसैगरी शाखा प्रमुख गोहिवारले विद्युत प्राधिकरण घोराही शाखाको उच्च मुल्याङ्कन गरी सम्मान गरेको भन्दै विकास नगर टोल विकास संस्था प्रति आभार प्रकट गर्नु भएको थियो ।
