Sidha Patra शनिबार, आषाढ ०९, २०८०

दाङ । दाङमा चट्याङ लागेर दुई जना व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ३२ वर्षीय समिर केसी र दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरा बस्ने वर्ष ३७ का रामनारायण चौधरी (बिरेन्द्र) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

त्यस्तै चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानाएको छ ।

यस्तै केसीलाई अपरान्ह ५ बजे र चौधरीलाई ४:३० बजेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]