
Srbpu
pku
Sgr
Unsku
Djs
Rgp1
Gfs
Rgp
Pbu
Pes
cjs
Lnp
Ggp
Ses

Asm
Sls
Sbs
Pvg
Ksm
Hal
Rgu
Rgs
Vor
nsb
Ssm
Rsb
Wsp
Gst
Ggd
Bbu
Rgu
Bbbpu
Tsm

Syp
Jmb
Mks
Bml
Abd
bbt
Rmb
Gsb
Jmb
Pls
Ptm
sab
Rpp
दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतले शनिबार जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण गर्नु भएको छ ।
त्यस्तै एसएसपी बस्नेतले अपराध अनुसन्धान शाखामा भए/गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक नीति निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले जानकारी दिनु भयो ।

