
Sds
Gisld
Pbu
Mbdvs
Rbs
mbd

Bbu
Sls
Pvg
Ksm
Rgs
Sbs
Bbbpu
Ssm
Hal
Gst
Asm
Rsb
nsb
Vor
Rgu
Tsm
Rgu
Ggd
Wsp

Ptm
Jmb
Jmb
Syp
Rpp
Bml
sab
Rmb
Abd
Mks
Gsb
bbt
Pls
गुल्मी । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी हुन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको प्रहरीले बताएको छ ।
