
Ksb
Csb
Rks
Tgp
jsb
Bsn
Gsb
Rsb
Fmb
Ssb
Ssb
Ksb
Ppu
Usb
Ksb
Nsb

Tsb
Usb
Gsb
Hl1
Ssb

ptl
Rgu
Nps
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिद्वारा बिहीबार वडा नम्बर १ मा वडा समिति गठन भएको छ ।
जसको वडा सभापतिमा दामोदर भण्डारी,उपसभापती बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ लगायत ४४ सदस्यीय पूर्ण समिति गठन गरिएको नगर समितिका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै सो अवसरमा प्रदिप चौधरीको संयोजकमा ५ सदस्यीय र टि समिति पनि गठन गरिएको छ । यस्तै दान प्रसाद श्रेष्ठको संयोजकमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।
उक्त वडा समिति गठन कार्यक्रममा जिल्ला संयोजक भक्त डाँगी,क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य मिनराज भण्डारी,नगर सभापति शिवलाल भण्डारी,लमही आर ए टी संयोजक बाबुराम खनाल लगायत करिब ५५ जनाको उपस्थिति रहेको थियो ।
