
Gsb
Ppu
jsb
Rks
Tgp
Fmb
Ksb
Csb
Rsb
Nsb
Usb
Ksb
Ssb
Ssb
Bsn
Ksb
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय प्राङ्गण बिना बजेट विभिन्न जिन्सी सामान सहयोगमा ७०० बर्ग मिटर पिच भएको छ ।बर्खायाममा हिलो हुने खाल्डाखुल्डीमा पानी जम्ने समस्या हुने भएको हुँदा सेवा ग्राहीको सुविधालाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिका तथा विभिन्न सहयोग दाता पिके निर्माण सेवा,प्रवीण भण्डारी,सुरेश पोख्रेलको मेसिनरी सहयोगमा कालोपत्रे कार्य सम्पन्न भएको जिल्ला ट्राफिक […]
दाङ । लुम्बिनी प्रदेशकाे सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । भने उपसभामुखका लागि ३ जनाकाे मनाेनयन दर्ता भएको छ । स्थानीय राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको प्रदेश सभा सचिवकाे कार्यकक्षमा साेमवार सभामुख र उपसभामुखकाे मनाेनयन दर्ता भएकाे हाे । त्यस्तै सुरुमा सत्तारुढ दलबाट सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा […]
दाङ । नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले सोमबार शहिद श्रीनारायण चौधरीको २२ औं स्मृती दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यापर्ण गरि दिवस मनाइएको हो ।पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता एवम् पार्टीका जिल्ला सभापति शंकर डाँगीको प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको विशिष्ट आथित्यतामा भएको […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज जीवनको चाहना योग शिक्षा र साधना भन्ने नाराका साथ राष्ट्रीय योग दिवस मनाइएको छ ।कृष्णनगर नगरपालिका अन्तर्गत संचालित नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा) को आयोजनामा सरसफाई तथा योगाभ्यास गरि मनाएको छ । नगरका प्रत्येक नागरिक लाई योग अपरिहार्यता को बोध गराउन, सबैलाई योगमय गराइ स्वास्थ्य जीवनको परिकल्पना लाई […]
काठमाडौँ । पोखरामा दुर्घटनामा यति एयरलाइन्सको विमानमा १५ विदेशी सहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । त्यस्तै नागरिक उड्डयन प्राधिकरणका अनुसार ४ जना रुसी, ५ जना भारतीय, १ जना फ्रेन्च, २ जना कोरियाली, १ जना आइरिस, १ जना अस्ट्रेलियन र […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड २०७९ मा संचालन गरिएको मार्चपास तथा म्युजिकल पिटिमा प्रतिष्ठा एकेडेमी कालाकाटे प्रथम भएको छ ।गढवा गापा भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुद्वारा राखिएको मार्चपासमा प्रतिष्ठा एकेडेमीले कालाकाटेले उत्कृस्ट मार्चपास तथा म्युजिकल पिटि प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । सरस्वती मावि विद्यानगरको प्राङ्गणमा […]
काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु समुदायले मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । यस पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु र मगर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिको आयोजनामा शनिबार गाउँपालिका स्तरीय माघे संक्रान्ति विशेष माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मगर संघ राप्ती गाउँ कार्यसमितिका अध्यक्ष धनिराम घर्ती मगरको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले मगरहरुको पोशाक वर्षमा एक दिन मात्र […]
दाङ । देउखुरीको रिहार मेला बिधिवत रुपमा शुक्रबार उद्घाटन गरिएको छ । मेलालाई लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) ले बिधिवतका साथ उद्घाटन गरेका हुन् । बगारबाबा धार्मिक पर्यटन बिकाश क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीको अध्यक्षता तथा वडाध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यमा मेलाको उद्घघाटन गरिएको हो । यो सँगै मेलाको शुरुवात भएको […]
दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको कमान्डमा जिल्लाभर खटिने प्रहरी टोलीले पर्यटकिए एवं […]