टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, साउन १९, २०८०

दाङ । देउखुरीमा ट्रकको ठक्करबाट एकजना महिला घाईते भएकि छन ।

लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको सु प प्र ०१००१ ख २८५२ नम्बरको मालबहाक ट्रकले शुक्रबार दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो ।

घाईते हुनेमा राजपुर गाउँपालिका ७ सुनपत्री बस्ने अन्दाजी बर्ष ३२ कि रामकली बोहरा रहेकि छन । उनको अनुहारमा गहिरो चोट लागेको छ । लमही अस्पतालमा सामान्य उपचार पश्चात् घाईतेलाई नेपालगञ्ज रिफर गरिएको पारिवारिक श्रोतले जनाएको छ । गाडी र चालक प्रहरीको हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख सुरेन्द्र बर्तौलाले जनाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]