
Pbu
Pes
cjs
Srbpu
Djs
Rgp1
Unsku
Rgp
Ses
Ggp
Lnp
Sgr
pku
Gfs

Bbu
nsb
Tsm
Bbbpu
Rgs
Rgu
Hal
Sls
Ssm
Rsb
Asm
Vor
Pvg
Ksm
Sbs
Gst
Rgu
Wsp
Ggd

Bml
Pls
Jmb
Syp
Abd
Rpp
Mks
bbt
sab
Gsb
Ptm
Rmb
Jmb
दाङ । आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् ।
सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् । जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । आफ्नो विलासी जीवनशैलीका कारण आमाबाबु समेतलाई वृद्धाआश्रममा राखेर व्यस्त जीवन जिउनेहरुका लागि पनि ती समाजका लागि अहोरात्र खटिने युवाहरु प्रेरणाका पात्र बन्ने गरेका छन् ।
दाङको मानव सेवा आश्रममा काम गर्ने युवाहरु मात्रै होईन, त्यहाँ सेवा गर्न जाने र आश्रममा आश्रित बुबाआमा तथा दिदीबहिनी र दाजुभाईहरुसँगै आफ्नो जन्म दिन मनाउनेहरु पनि बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी सक्रिय संचारकर्मी सागर रोका क्षेत्रीले आफ्नो जन्मदिनको सुभ अवसर पारेर मानवसेवा आश्रम दाङ शाखामा गएर आफ्नो २७औं जन्म दिनमा खाद्यान्न एवं फलफूल वितरण गरि मनाएका छन् ।

