कृष्णनगर ट्राफिक प्रहरीद्वारा दुर्घटना रोक्न साइकलहरुमा टल्किने स्टिकर टाँस्ने अभियान शुरु

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकल जस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगरदेखि आर टि ओ सड्कमा गुड्ने साइकल उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत ट्राफिक प्रहरी पोष्ट […]

लमहीमा अत्याधुनिक सुविधा सहित सिद्धार्थ होटल ग्रिन संचालन,मुख्यमन्त्रीद्वारा उद्घाटन गराइने

दाङ । देउखुरीको लमहीमा अत्याधुनिक सुविधा सम्पन्न सहित सिद्धार्थ होटल ग्रिन संचालनमा आएको छ । लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा लमही नगरविकास समितिको साढे १७ कट्ठा क्षेत्रफलमा फैलिएको जग्गामा वार्षिक ४ लाख ५० हजार रुपैयाँ भाडा बुझाउने गरि संचालनमा आएको हो ।होटलले बिहिबार आफ्नै सभा हलमा होटल संचालन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा पत्रकार […]

गढवामा एक महिने ढकिया बुनाई तालिम सम्पन्न

दाङ । जनजातीहरुको जिविकोपार्जनका लागि सञ्चालित एक महिने ढकिया बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर – ३ मा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा सृजनशील महिला समूह गढवा – ६ को आयोजनामा एक महिने ढकिया बुनाई तालिम सञ्चालन भएको थियो। एक महिने ढकिया बुनाई तालिमको बिहीबार एक कार्यक्रमको बिच समापन गरिएको छ […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र दुई मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी सँगै कृष्णा केसी (माओबादी केन्द्र) र चेतनारायण आचार्य (एमाले) का तर्फबाट बिना बिभागिय मन्त्री पदको सपथ लिएका छन् । त्यस्तै उनिहरुलाई लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीवार सपथ खुवाएका हुन् । यस अघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोख […]

गढवामा पालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिताको शुभारम्भ

दाङ । गढवा गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकूद प्रतियोगिता बुधबारदेखि गढवामा सुरु भएको छ । गढवा गाउँपालिका वडा नम्बर – ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।प्रतियोगिता तिन दिनसम्म […]

कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट शिक्षक गुप्ता घाइते

कपिलवस्तु । कपिलवस्तुमा प्रधानाध्यपकको कुटाईबाट एक शिक्षक घाइते भएका छन । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ६ रगंपुरमा रहेको बासुदेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकको बृहस्पती पाण्डेको कुटाईबाट शिक्षक अखलेश गुप्ता घाइते भएका हुन । तलब लेनदेनको विषयमा उक्त घटना भएको प्रहरीले जनाएको छ । उक्त घटना पुस २४ गते आइतबार भएको हो । शिक्षक गुप्ताको […]

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस,देशभर मनादै,सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए […]

फियान नेपाल र स्थानीय खाद्य अधिकार सन्जाल द्वारा गापाका अध्यक्षलाई घोषणापत्र

दाङ । फियान नेपाल र स्थानिय खाद्य अधिकार सन्जल गढवाले मंगलवार गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई घोषणापत्र हस्तान्तरण गरेको छ । मंगलवार गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई खाद्द अधिकारका सवालमा पारित भएको धनगढी घोषणा पत्र हस्तान्तरण गरेको छ । खाद्य अधिकार अभियन्ताको राष्ट्रिय भेलाबाट पारित धनगढी घोषणापत्र ४३ जना संघ संस्थाकाहरुका प्रमुखहरु द्वारा हस्ताक्षर […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । बैठकमा जम्मा २ सय ७० जना उपस्थित थिए । त्यस्तै प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी […]

गढवामा सिपि नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई नि:शुल्क साइकल वितरण

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालद्वारा ८ जना उद्धमी महिला सहित ४३ जनालाई मंगलवार नि:शुल्क साइकिल वितरण गरेको छ। मंगलवार संस्थाले आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी साइकल वितरण गरेको हो ।”गढवा गाउँपालिका वडा – ५ का वडाध्यक्ष लेखराज थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा नि:शुल्क साइकल वितरण कार्यक्रम सम्पन्न भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]