
Lnp
Rgp
Srbpu
pku
sbs
Pes
Ggp
cjs
Gfs
Djs
Pbu
Sgr
Rgp1
Unsku

Sbs
Pvg
Tsm
Gst
Wsp
Rgu
Rgu
Vor
nsb
Rsb
Asm
Ksm
Ggd
Rgs
Ssm
Bbbpu
Bbu
Sls
Hal

Jmb
Syp
sab
Pls
Rpp
bbt
Rmb
Bml
Jmb
Ptm
Mks
Gsb
Abd
काठमाडौं । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले मधेस प्रदेश भेला गर्न तयारी थालेको छ । शुक्रबार महासंघका प्रतिनिधि तथा साधु सन्तहरुले मुख्यमन्त्री सरोज यादव,जानकी मन्दिरका मठाधिश तथा विभिन्न धार्मिक,समाजिक ब्याक्तित्वहरुसंग भेटघाट गरेको छ ।
लगत्तै केन्द्रिय समितिले प्रदेशको खाका सार्वजनिक हुने केन्द्रिय सदस्य शिरोमणि ओझाले बताउनुभयो । यस्तै मुख्यमन्त्री यादवले धार्मिक सद्भाव कायम राख्दै गरिने कार्यक्रमलाई प्रदेश सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।
