
Pes
cjs
Pbu
Ggp
Srbpu
Gfs
Rgp1
Unsku
sbs
Lnp
Djs
Rgp
Sgr
pku
रोल्पा । रोल्पाको ऋचिमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत पर्ने तिला नजिक ऋचिमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै बस सडकदेखि करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य घाइतेहरुको […]
दाङ । देउखुरीमा सहकारी संस्थाहरुलाई नियमन र अनुगमन गर्ने दायित्व स्थानीय सरकारकोृ जिम्मामा आएपछि दाङको गढवा गाउँपालिकाले सहकारीहरुलाई शसक्त ढंगले नियमनको पाटोमा ल्याउन चाँसो ब्यक्त गरेको पाईएको छ । सहकारी संस्थाहरुको संयुक्त छाता संगठन गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जाल मार्फत गाउँपालिका क्षेत्रमा कृयाशिल ४८ बढी सहकारी संस्थाहरुलाई सचेतना तालिमको माध्यमबाट सहकारी ऐन नियमावली र कार्यबिधि […]
सल्यान । सल्यान जिल्लामा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् । शारदा नगरपालिका वडा नम्बर १३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् । भण्डारीले मंगलबार बिहान चार बजेको समयमा आमा-बुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका […]
काठमाडौं । लगातार परेको अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ काली खोला लगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको जनाइएको छ । त्यस्तै आज बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप […]
दाङ । पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो । गढवा गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाले आइतबार एक […]
काठमाडौं । बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजय कुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जीजारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बतायो । अख्तियार दुरुपयोग […]
दाङ । प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जिसी लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका चौधरीको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संजालकाे अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरुका लागि ३ दिने सहकारी तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाेल्ने बक्ताहरुले सहकारीकाे दिगाे बिकाश तथा व्यवस्थापनमा सहकारी संजालले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । पहिलाे दिन अध्यक्ष दाेस्राे दिन व्यवस्थापक […]
धनगढी । सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समस्या भयावह बन्दै गएको सरोकारवालाको चिन्ता छ। शनिवार मात्र मोटरसाइकलको ऐनाभित्र लागुऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । शनिवार एकैदिन कैलालीको धनगढी र अत्तरियाबाट मात्र लागुऔषधसहित चार जना युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले शनिवार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर (स्वीजरल्याण्ड) मा सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कार्ययोजना अनुसार नै कार्यक्रम […]