
Sgr
Srbpu
Rgp
Djs
Unsku
Ggp
Rgp1
pku
Gfs
Pes
Pbu
cjs
Lnp
Ses

Tsm
Rgu
Pvg
Hal
Wsp
Ggd
Asm
Rgs
Sbs
Rgu
Ssm
Bbu
nsb
Ksm
Gst
Sls
Rsb
Bbbpu
Vor

Rpp
Syp
sab
Gsb
Mks
Ptm
Bml
bbt
Jmb
Pls
Jmb
Abd
Rmb
दाङ । गढवामा तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित तीन जना पक्राउ परेका छन् ।
देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित सालझण्डी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट साझ पख तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गोबरडिहादेखि खटेको गस्ती टोलीले शनिबार बेलुका आज सोही वडाका ३३ वर्षीय देवराज बोटे,२७ वर्षका कमल बहादुर माझी,२० वर्षीय अम्मर बहादुर माझीले सामुदायिक वन क्षेत्रबाट तीन वटा काठ काट्ने बन्चरो र ३ क्युफिट सालको काठ तस्करगरि ल्याउदै गरेको समयमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख ( प्रहरी निरीक्षक) नवीन वलीले जानकारी दिनु भयो ।
त्यस्तै पक्राउ परेका ब्यक्तिहरुलाई प्रहरी चौकी गोबरडिहाबाट थप अनुसन्धान गरि कारबाही गर्नका लागि अहिले सब डिभिजन वन कार्यालय गोबरडिहालाई काठ सहित जिम्मा लगाइएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।
