
Rgp
cjs
Gfs
sbs
Rgp1
Pes
Pbu
Lnp
Ggp
Djs
pku
Unsku
Sgr
Srbpu
काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसंग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । त्यस्तै घरेलु टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सकेको थियो ।
दाङ । गाउँ तथा चक्रपथको साैन्दर्यताका लागि देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर स्थित राप्ती चक्रपथकाे दायाँबायाँ विभिन्न प्रजातिकाे बिरुवा राेपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालकाे विशेष पहलमा डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएकाे करिब १ हजार ५ सय फूल प्रजातिकाे बिरुवा राप्ती चक्रपथकाे दायाँबायाँ राेपिएकाे हाे । […]
दाङ । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वसन्त कुमार भण्डारीले आफ्नो बारेमा भ्रामक सुचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन् । भण्डारीले आज बुधबार जारी गरेको बिज्ञप्तिमा “राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले काङ्ग्रेस छोडेर रास्वमामा आउने र आशन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन। “म नेपाली काङ्ग्रेसको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जग्गा नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा मंगलबार पालिकाकाे वडा नं. ४ र ८ मा नाप नक्साकाे काम एकै साथ सुरुआत गरिएको छ। पालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साकाे काम सुरु गरिएको हाे […]
काठमाडौं । लुम्बिनी प्रदेश समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । त्यस्तै समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल […]
काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नम्बर ७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । यस्तै घटनापछि फरार रहेका […]
काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामा २८ दिनमै झन्डै तीन हजारमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार धादिङमा एक हजार सात सय ८७, काठमाडौंमा दुई सय ९८, मकवानपुरमा दुई सय ७४, ललितपुरमा एक सय ७९, चितवनमा एक सय ५१ र भक्तपुरमा ९३ जनामा डेंगु देखिएको छ । त्यस्तै, नुवाकोटमा ५५, काभ्रेमा २८, […]
झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ । उत्यस्तै नीहरुको साथबाट ब्राउन […]
काठमाडौं । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन […]
धनगढी । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ […]