
Rgp
Unsku
Gfs
pku
Rgp1
Sgr
cjs
Pbu
Ses
Djs
Pes
Ggp
Lnp
Srbpu

Sbs
Pvg
Ksm
nsb
Asm
Tsm
Rgu
Vor
Bbu
Rsb
Gst
Ssm
Wsp
Rgs
Ggd
Sls
Hal
Rgu
Bbbpu

Gsb
sab
Abd
Rpp
Mks
Pls
Jmb
Rmb
Syp
bbt
Jmb
Ptm
Bml
काठमाडौं । लुम्बिनी प्रदेश समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।
त्यस्तै समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी सदस्य रहेका छन् ।
यस्तै जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट बसन्त सी, नारायण सी र सम्झना सी सदस्य रहेका छन् ।
लुम्बिनीमा मोर्चाको समन्वय समितिको अध्यक्षता चार महिनाका लागि नेकपाले गर्नेछ ।
