लमही नगरपालिकामा ६ सय बढीले पाए अपांगता परिचयपत्र

दाङ । लमही नगरपालिकाले हालसम्म ६ सय ४ जना अशक्त अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ । जसमध्य ३ सय ५७ जना पुरुष र २ सय ५६ जना महिला रहेको लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ । सरकारले अपांगता भएका व्यक्तिहरुलाई चार किसिमको वर्गीकरण गरेको छ । अति […]

राप्तीमा शिक्षा तथा व्यवसाय दर्ता नवीकरण जारी,पाँचौं दिनमै ७ लाख बढी राजश्व संकलन

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका अन्तरगत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो । गाउँपालिकाले भदौ ५ गते देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ । […]

विचारधीन रहेको पेसी सरेपछि सन्दीप एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको हो । पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिनु […]

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको नव निर्मित भवन अलपत्र अवस्थामा

दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको प्रदेश राजधानी राप्ती उपत्यका भालुवाङमा बन्न लागेको नवनिर्मित भवन अलपत्र अबस्थामा रहेको छ । नेपाल पत्रकार महासंघका प्रदेश सम्बन्धि अहिलेसम्मका सबै काम प्रदेशका ठूलाठूला पदहरु ओगटेर बसेका व्यक्तिका झोलाबाट सञ्चालित रहेको छ । महासंघका लुम्बिनी प्रदेशका सबै कागजपत्रहरु सत्तामा आसिन बडेबडे मन्त्री र नेताहरूका वरिपरि नाच्ने केही पत्रकार […]

माओबादी नेतृत्वको सरकारले अविस्मरणीय काम गर्दै,मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको अध्यक्षता,प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान अहमद खान,विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र प्रदेश सचिवालय सदस्य सुकई थारु, नेकपा […]

आज मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

दाङ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी मधेश, बागमती र गण्डकी […]

प्रधानमन्त्रीद्वारा तातोपानी नाका पूर्ण सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक गतिविधि सञ्तालनका लागि तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताएका छन्। त्यस्तै तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर बालुवाटार पुगेको संघीय सांसद माधव सापकोटा […]

रेसुङ्गा विमानस्थलबाट मौसम खराबका कारण दुई महिनादेखि उडान बन्द

गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका […]

विद्यालय व्यवस्थापन समिति गठन

दाङ । देउखुरीको राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्ष्यतामा समिति गठन गरेको छ। सदस्यहरुमा रञ्जना सुनाम अमृता परियार, सीता गहामगर,पार्वती भट्टराई, चमेली घर्ती र हेमराज बिष्ट चयन हुनुभएको छ भने सचिवमा प्रधानाध्यापक सविता चौधरी रहनु भएको छ। […]

लमहीमा फोहोर व्यवस्थापन बारे छलफल

दाङ । देउखुरीको लमही नगरपालिका भित्र संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ । दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसंग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए । फोहरलाई मोहोरमा परिणत गर्न सके सबैलाई फाइदा पुग्ने बताउदै फोहोर बस्तुबाट प्राङ्कारिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]