
ksb
Usb
Rgp
Ggp
Jns
Lnp
Dus
Sgp
Ggp
lnp
Lks
Asb
Rgp
Rgp
Rgp

lms

काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसंग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
त्यस्तै घरेलु टोलीले दिएको ३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सकेको थियो ।
