
Pbu
Rgp
pku
Ggp
Djs
Pes
Gfs
Sgr
cjs
Ses
Rgp1
Unsku
Srbpu
Lnp

Bbbpu
Pvg
Rsb
Vor
Asm
Tsm
Gst
Ggd
Hal
Bbu
Rgs
Rgu
Wsp
Sls
Sbs
Rgu
nsb
Ssm
Ksm

Bml
bbt
Rmb
Jmb
Pls
Syp
Ptm
Jmb
sab
Mks
Gsb
Rpp
Abd
दाङ । गाउँ तथा चक्रपथको साैन्दर्यताका लागि देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर स्थित राप्ती चक्रपथकाे दायाँबायाँ विभिन्न प्रजातिकाे बिरुवा राेपिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालकाे विशेष पहलमा डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएकाे करिब १ हजार ५ सय फूल प्रजातिकाे बिरुवा राप्ती चक्रपथकाे दायाँबायाँ राेपिएकाे हाे । बसन्तपुर- भानपुरकाे सिमानादेखि पिपरा भानपुर सम्म राप्ती चक्रपथकाे करिब दुई किलाेमिटर क्षेत्रफलमा बिरुवा राेपियाे छ ।
गाउँअगुवा रामगाेपाल चाैधरी, भानपुर टाेल बिकास संस्थाका पूर्व अध्यक्ष दिपक सुवेदीकाे विशेष अगुवाईमा आज सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालले बिरुवा राेपेर कार्यक्रमकाे शुभारम्भ गर्नु भएकाे हाे । बृक्षाराेपण कार्यक्रममा दुई सय बढी गाउँलेहरूकाे उपस्थितिमा उक्त बिरूवाहरू राेप्ने काम सम्पन्न भएकाे हाे ।
