लमही नगर फेडवासनकाे दाेस्राे अधिबेशन सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई महासंघ लमही नगरकाे दाेस्राे अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ । जगदिश कुमार दुबे जीकाे अध्यक्षता र खानेपानी तथा सरसफाई महासंघ दाङका अध्यक्ष धुर्ब ठकुरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष ठकुरीले बिरूवामा पानी हालेर अधिबेशनकाे उद्घाटन गर्नु भएकाे थियाे । लमही नगरपालिका भित्र रहेका खानेपानी संस्थाका […]

कपिलवस्तुको कृष्णनगरमा सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्ने सरोकारवालाको जोड

कपिलवस्तु । जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयोजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सरोकारवालाहरुसंग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । सो कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचारा कायम गरी […]

लमही खानेपानीद्वारा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार बस्नेतलाई सम्मान

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चाैधरीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाल बस्नेतलाई सम्मान गरेकाे छ। संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्षयता तथा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले लमही खानेपानीकाे आफुपनि उपभोक्ता रहेकाे र खानेपानी […]

राजपुर गाउँपालिकाद्वारा बजार अनुगमन,म्याद गुज्रिएका सामानहरु बरामदगरि नष्ट गरियो

दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारमा अनुगमन गरेको छ । पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो । स्थानीय प्रहरी चौकीसँग समन्वय गरेर बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब २० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई […]

सिंहदरबारबाट शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहित अधिकारकर्मी पक्राउ

काठमाडौं । सिंहदरबारमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी सहितका अधिकारीकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा समाजका संस्थापक कृष्ण पहाडी सहितका अधिकारकर्मी सहभागी थिए । उनीहरुले निषेधित क्षेत्र […]

राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्व महत्त्वपूर्ण –अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले राष्ट्रिय एकता र सद्भाव कायम गर्न चाडपर्वको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। बिहीबार पालिकाले पालिकाकाे सभाहल मसुरीयामा आयोजना गरेको दशै, तिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वको अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले यस्तो बताउनु भएको हाे । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक […]

युद्धग्रस्त इजरायलबाट २ सय ५० जना नेपाली विमान चढे

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्। नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए। नेपाल फर्किन चाहेका करिब चार […]

देउखुरीमा बसको ठक्करबाट एक युवकको मृत्यु

दाङ । बसको ठक्करबाट देउखुरीको भालुवाङमा एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट सुर्खेत तर्फ गईरहेको ना ७ ख ५९७१ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी बर्ष २४ का बिजय खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको […]

गढवामा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत

दाङ । देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा भएर आउनु भएका अमरराज शर्मालाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता तथा उपाध्यक्ष शारदा कुमारी चौधरी, बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिका कर्मचारी लगायतकाले प्रमुख प्रशासकीय अधिकृत शर्मालाई फुलमालाले स्वागत भर्नु भएको हो । नव […]

कुकुरलाई छोप्दै भ्याक्सिन लगाउँदै

दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गै र कमानपुरमा कुकुरलाई छोप्दै भ्याक्सिन लगाईएको छ । छाडा तथा घरपालुवा सबै कुकुरलाई रेबिज भ्याक्सिन लगाईएको हो । बहुला कुकुर बाट किटानु सरेको हुनसक्ने आशँका गर्दै बस्तिका छाडा तथा घरपालुवा कुकुर हरुलाई भ्याक्सिन लगाईएको लमही नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख शिबराज न्यौपानेले बताए । पशु स्वास्थ्य शाखाका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]