लेबनानद्वारा इजरायलमाथि मिसाइल आक्रमण

एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो सूचना प्रशारण भएको थियो।उक्त हमलामा गाइडेड मिसाइलको प्रयोग भएको छ। त्यस्तै हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। […]

प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेला,सञ्चार मन्त्रीद्वारा उद्घाटन

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियाेजना अन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरिय सहकारी गठनका लागि दोस्रो भेला शनिबार गढवामा सम्पन्न भएको छ। प्रस्तावित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको दोस्रो भेलाको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा मन्त्री तथा नेपाल […]

बडादसैं आजदेखि सुरु,बिहान ११ : २९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा […]

लमही अस्पतालको बैठक सम्पन्न,सुत्केरी र जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

दाङ । देउखुरीको लमही अस्पतालको नियमित बैठक शनिबार बसेको छ । बैठक बसि समितिले विभिन्न निर्णय गरेको छ । लमही अस्पताल संचालक समितिका अध्यक्ष जोगराज चौधरीको अध्यक्षमा बसेको बैठकले यस प्रकारको निर्णय गरेको हो । लमही नगरपालिकामा बसोबास गर्ने महिलाहरु सुत्केरी हुन अस्पतालसम्म आउँदा र घर फर्किदा एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराउने निर्णय भएको हो […]

गढवा उबा संघको अधिवेशन तथा साधारणसभा,पूँजी केन्द्रिकृत हुँदा अर्थतन्त्र संकटमाः शर्मा

दाङ । राष्ट्रिय पूँजी सिमित ब्यक्तीहरुको हातमा केन्द्रिकृत हुँदा देशको अर्थतन्त्र संकटमा रहेको र ब्यवसायीहरुमा त्यसको सिधा असर परेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताउनुभयो । गढवा उद्योग बाणिज्य संघको शनिवार गढवामा सम्पन्न आठौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनलाई संबोधन गर्दै शर्माले यस्तो बताउनु भएको हो । संघका अध्यक्ष खिमबहादुर […]

दशैं तिहारलाई लक्षित गरि चेम्बर अफ कमर्शद्वारा राप्तीका विभिन्न बजार क्षेत्रमा सरसफाई

दाङ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि शनिबार राप्ती गाउँपालिकाको विभिन्न क्षेत्रमा सरसफाई गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सको आयोजना तथा विभिन्न संघ संस्थाहरूको समन्वयमा कमरोड देखि सिसहनियाँ बजार, कालापानी स्थित खाैराहाबाबा पर्यटकीय स्थल, पिपरी बजार र माैरीघाट बजार सरसफाई गरिएको चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेले जानकारी दिएका छन् । दशैंको सुरूवात […]

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त

कोशी । कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका केदार कार्की नियुक्त हुनु भएको छ । शनिबार आज प्रदेशसभाका ४७ सदस्यको हस्ताक्षर सनाखत गरिएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । त्यस्तै कार्कीलाई मुख्यमन्त्री पदमा नयुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा काङ्ग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई […]

लमही नगर फेडवासनकाे दाेस्राे अधिबेशन सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई महासंघ लमही नगरकाे दाेस्राे अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ । जगदिश कुमार दुबे जीकाे अध्यक्षता र खानेपानी तथा सरसफाई महासंघ दाङका अध्यक्ष धुर्ब ठकुरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष ठकुरीले बिरूवामा पानी हालेर अधिबेशनकाे उद्घाटन गर्नु भएकाे थियाे । लमही नगरपालिका भित्र रहेका खानेपानी संस्थाका […]

कपिलवस्तुको कृष्णनगरमा सद्भाव कायम गरि चाडपर्व मनाउनुपर्ने सरोकारवालाको जोड

कपिलवस्तु । जिल्ला सुरक्षा समिति कपिलवस्तुको आयोजनामा कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा दशैलाई लक्षित गरी कृष्णनगरमा सरोकारवालाहरुसंग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । सो कार्यक्रममा सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचारा कायम गरी […]

लमही खानेपानीद्वारा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार बस्नेतलाई सम्मान

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननिय डिल्ली बहादुर चाैधरीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाल बस्नेतलाई सम्मान गरेकाे छ। संस्थाका अध्यक्ष जंगबहादुर चाैधरीकाे अध्यक्षयता तथा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जानकीलाला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि बस्नेतले लमही खानेपानीकाे आफुपनि उपभोक्ता रहेकाे र खानेपानी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]