
sbs
Gfs
Lnp
cjs
Pbu
Unsku
Srbpu
pku
Pes
Djs
Ggp
Sgr
Rgp1
Rgp
दाङ । देउखुरीको गढवा गाउँपालिकाका प्रधानाध्यापकहरुको पहिलो बैठक तथा नयाँ प्रधानाध्यापकहरुको स्वागत कार्यक्रम मंगलवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउन गएको साउन ३२ गते पदस्थापन गरेको थियो। विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान हुन नसक्दा सामुदायिक विद्यालयहरुको गुणस्तरीय शिक्षा माथी प्रश्न चिन्ह उठिरहेको समयमा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले पदस्थापन गरेको हो […]
दाङ । स्थानीय तह कर्मचारी संघर्ष समिति घोराही उपमहानगरपालिकाद्वारा संघीय निजामती सेवा ऐन स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तपशिलका मागहरु समावेश गरी तत्काल एन जारी गर्न गरिएकाे दवावमुलुक विरोध कार्यक्रम गरेका छन। मागहरु: – संघीय निजामती सेवा ऐनको सट्टा एकिकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने। – स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै […]
दाङ । देउखुरीको लमहीमा बहुला कुकुरको टोकाईबाट १० जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बन्गैमा बहुला कुकुरको टोकाईबाट ८ जना घाईते भएका हुन् । लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ को भोजलाल चौधरी, सोही ठाउँ निवासी हरु बर्ष ३७ को शोभाराम शर्मा, बर्ष ७२ को रामु चौधरी, बर्ष […]
काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भएकाले काममा फर्कन आग्रह गरेको छ । कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शन समेत गर्दै […]
काठमाडौं । केहि दिन अघि नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो । त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/ ६/ […]
दाङ । सडकको बिजोग अबस्था त्यहीँ माथी ओभरलोड, तिब्रगती र सवारी चालकको लापरबाहीले दैनिक रुपमा थुप्रै दुर्घटना भैरहेका छन् । कतिले ज्यान गुमाउनुपरेको छ भने कति अंग भंग हुनुपरेको छ । दिनानुदिन देशका लामा तथा छोटा दुरिका सडक असुरक्षित बन्दै गइरहेका बेला दाङमा भने दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागी संयुक्त अनुगमनको थालनी गरिएको छ […]
दाङ । दशै तिहार र छठ जस्ता चाडपर्वहरु नजिकीदै गर्दा ब्यवसायीहरुबाट हुनसक्ने कालोबजारी र म्याद नाघेका सामानहरु बिक्री हुने सम्भावनालाई नियन्त्रण गर्न सोमवार गढवा गाउँपालिकाले बजार अनुगमन गरेको छ । पालिकाको उपभोक्ता हित संरक्षण मञ्चका संयोजक शारदा कुमारी चौधरीको संयोजकत्वमा गढवा बजारका ९ वटा किराना पसल, ४ वटा मासु पसल, २ वटा होटल, एक ब्युटीपार्लर […]
दाङ । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७ औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल प्रदान गरेर मनाउनु भएको हो । वि.सं. २०४३ साल असोज २२ गते आज कै दिन बुवा जगतप्रसाद गुप्ता र […]
काठमाडौं । इजरायलमा ज्यान गुमाउने नेपालीको शव यथाशीघ्र नेपाल ल्याउने संयन्त्रको निर्णय गरेको छ । सोमबार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार आज कालोमासो दलिएको छ। काठमाडौंको जमलस्थित एक होटल अगाडि उनीमाथि एक अज्ञात समूहले कालो मोसो दलेको हो। कसले किन कालो मोसो दल्यो भन्नेबारे अझै खुलिसकेको छैन ।