
Ratbs
Ssbus
Csbus
Amb
Ddhbs
Jsbus
gms
Gsl
Bksbus5
Gsbus
dsbus
Syees
Rbs
Nssbus7
Pbu
syysr

Rgs
Asm
Vor
Ggd
Pvg
Ssm
Bbbpu
Wsp
Sbs
Ksm
Hal
Bbu
Rsb
nsb
Sls
Tsm
Gst
Rgu
Rgu

Jmb
Bml
bbt
Syp
Gsb
Mks
Jmb
Pls
Abd
Ptm
Rmb
sab
Rpp
एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। दक्षिणी लेबनानबाट इजरायलको स्तूला गाउँलाई लक्षित गरेर उक्त मिसाइल प्रहार भएको हो।
समाचार एजेन्सी रोयटर्सका अनुसार हिजबुल्लाहको टिभी च्यानल अल–मनारमा यो सूचना प्रशारण भएको थियो।उक्त हमलामा गाइडेड मिसाइलको प्रयोग भएको छ।
त्यस्तै हमलाबाट एक जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। मिसाइल प्रहार भएको गाउँमा धेरैजसो किसानको बसोबास छ। जवाफी कारबाहीस्वरुप इजरायलले पनि लेबनानमाथि आक्रमण सुरु गरेको छ।
