
Unsku
Lnp
Rgp1
Srbpu
Sgr
Pbu
pku
Ggp
Rgp

Rgu
Gst
Ksm
Pvg
Ssm
Rsb
Ggd
Bbbpu
Vor
Asm
Wsp
Hal
Bbu
Sbs
Tsm
Sls
Rgs
nsb
Rgu

Mks
bbt
Gsb
Rmb
Rpp
Jmb
Abd
Jmb
Bml
sab
Syp
Ptm
Pls
काठमाडौं । नेपाल सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुल्दै छन्।
सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।
