
Pbu
Rgp
sbs
Unsku
Rgp1
Djs
Pes
Lnp
Srbpu
Ggp
Gfs
cjs
pku
Sgr
काठमाडौं । नेपाल सरकारलाई चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री […]
जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा,छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छिन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर […]
दाङ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढाएको थियो। घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइएको थियाे। आमालाई वडा प्रहरी कार्यालयमा राखिएको थियो तर ती आमा एकसुरे हुने, नबाेल्ने, कुनै प्रतिक्रिया नदिने […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे प्रथम चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नं.४ मा रहेको भिम बगैंचामा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही […]
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारलाई अनुगमनमा निरन्तरता दिएको छ। निरन्तर बजार अनुगमनले गर्दा पसलहरुमा प्रभावकारी भएको मानिन्छ। अनुगमन टोलीले अनुगमनमा कडाइ तथा म्याद गुज्रिएका समान बरामद गरी नष्ट गर्दै आएको छ। संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । […]
दाङ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ । पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो । ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिनु भएको छ । […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपालकले गढवा गाउँपालिकाका किशोरीहरूलाई आत्मरक्षाका लागि दुई दिने तालिम दिई रहेको छ। क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाको आर्थिक सहयोग तथा गढवा तेक्वान्दो टिमको सहजिकरणमा दुई दिने आत्मरक्षा तालिम सुरु भएको हो । गढवा गाउँपालिका वडा ५,६ र ७ का ५० जना किशोरी हरुलाई आत्मरक्षा तालिम दिन थालिएको क्रियटिङ पोसिबिलिटिज नेपाल गढवाका विद्यार्थी […]
काठमाडौँ । नेपाल र भारत बीच ‘सीमा सुरक्षा समन्वय बैठक’ नयाँ दिल्लीमा सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । त्यस्तै बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले नेतृत्व गरेका छन् । भारतको तर्फबाट एसएसबीका महानिर्देशक रश्मि शुक्लाले नेतृत्व गरेकी छन् । सशस्त्र सीमा बल (एसएसबी) भारतले […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग […]
दाङ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय […]