
Sssbus1
Gsl
Ssbus
tssbus
Ssbus
nsm
ssbus
Ssbus
Pbu
Sssbus1

Ssm
Ksm
nsb
Wsp
Bbbpu
Rgu
Rsb
Ggd
Tsm
Pvg
Bbu
Rgu
Sbs
Hal
Rgs
Asm
Sls
Gst
Vor

Bml
Rpp
Syp
Gsb
Jmb
bbt
Jmb
Pls
sab
Rmb
Abd
Mks
Ptm
दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ ।
उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
त्यस्तै संघले कार्तिक १७ गते राति ११: ४७ मिनेटमा जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ रेक्टरको बिनाशकारी भुकम्पबाट ज्यान गुमाउँने मृतकहरु प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको अध्यक्ष ठकुरीले बताउनु भयो ।
